क्यानसर रोगको उपाचार गराउदै इरफान खान अमेरिकामा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

क्यानसर रोगको उपाचार गराउदै इरफान खान अमेरिकामा



बलिउडका चर्चित अभिनेता हुन् इरफान खान । तर, उनी पछिल्लो समय क्यानसर रोगसँग जुधिरहेका छन् । उनको स्वास्थ्य अवस्था के कस्तो छ यसबारे कमैलाई थाहा रहेको छ ।

उनी न्युरोनइकरिन ट्युमर रोगबाट ग्रसित रहेका छन् ।

यो रोग लागेको थाहा पाएपछि उनी उपचारका लागि अमेरिका गएका थिए ।

करिब ६ महिनादेखि उनी अमेरिकामा उपचार गरिरहेका छन् । बलिउडमा केही अलग खाले फिल्मबाट दर्शकलाई मनोरञ्जन दिने यी अभिनेतालाई भेट्न बलिउड कलाकारहरु अमेरिकासम्म पुगेका थिए ।