हिमालपोस्ट, Author at Himal Post - Page 1876 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

अनेरास्ववियुको विजयलाई कसैले रोक्न सक्दैन:नेता खनाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अनेरास्ववियुको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । आज स्वतन्त्र विधार्थी युनियन आर.आर क्याम्पसले आयोजना गरेको बृहत् रचनात्मक

कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी हुदैनन् :प्रवक्ता शर्मा

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका दर्जनौँ गल्ती सच्याउनुपर्ने भएकाले विरोध प्रदर्शन गर्न लागिएको प्रष्ट्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

यस कारण धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरीदैन।

कर्ण अधिकारी मकाउ,चीन। विगत १ हप्ता देखि सामाजिक सञ्जालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकारद्वय धुर्मुस सुन्तली फाउण्डेशनको विषयमा चर्चा परिचर्चा भई रहँदा केही लेख्ने

ओली नेतृत्वको सरकारले नै संविधान विरोधी काम गरिरहेको छ :पूर्वगृहमन्त्री शर्मा

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना

चिकित्सकको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु,आफन्तले अस्पतालमा तोडफोड गरे

झापा । झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु भएको भन्दै बालकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बालकको मृत्यु भए लगत्तै

काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो

छाडा चौपाया व्यवस्थापनका लागि जुट्यो घोडाघोडी नगरपालिका

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाहरुको व्यवस्थापनको काम सुरु गरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ८ को सिस्नेघारी भन्ने ठाँउमा राखिएको छाडा पशु चौपायालाई खानाको

रवि लामिछानेसँग बिहे गरेकी निकितालाई मन्त्री बास्कोटाले दिए कारवाही गर्ने चेतावनी

काठमाडौं– मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा ‘एक्सन’मा उत्रने भएका छन् । आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी

गुल्मीको वामी मैदानमा जीप दुर्घटना ,दुईको मृत्यु

गुल्मी। गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको

अविवाहित युवतीले शौचालयमै बच्चा जन्माइन !

फिक्कल । इलाम अस्पताल सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित  बालिका सुनुवारले गएराति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको

मन्त्री शक्ति बस्नेतकी भतिजी आफ्नै कोठाभित्र मृत फेला

काठमाडौं। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । ललितपुरको बालकुमारीस्थित आफ्नै घरमा सलमा झुण्डिएको अवस्थामा उनको शब भेटिएको हो । बबिताले

३ दिन सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको बाहुल्यता रहेकाको स्थानीय तहले सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने भएका छन् । मुलुकको विभिन्न भेगमा केही गाउँपालिकाले सोनाम ल्होसारमा माघ २१, २२ र २३