
काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन्। मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै बेला तराईमा हिंसात्मक गतिविधि गर्ने ‘कोब्रा’ समूहसँग तुलना गरेका छन् । प्रधानमन्त्रीले दलका रुपमा दर्ता नभएको र हत्या, हिंसा र आतंकपूर्ण

काठमाडौँ— अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धारित समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ पुगेर

– डम्बर बहादुर सुनार २० वर्ष देखि चिनेको मान्छेले अमेरिकाबाट स्वदेशमा फर्के लगत्तै एक्कासि राजनीति गर्छु भन्ने अभिव्यक्ति दिँदा जो कोही लाई पनि “सरप्राईज” लाग्नु स्वाभाविक हो र त्यस्तै अनुभूतिको

काठमाडौं : निर्मला पन्त बलात्कार र हत्या अभियोगमा अदालतले गरिरहेको अनुसन्धानलाई प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा कंचनपुरका पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कंचनपुरमा मुद्दा दर्ताको तयारी भएको छ। निर्मला

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो नामको अगाडि चौकीदार शब्द थपेका छन् । उनले यो शब्द माइक्रो ब्लगिङ साइट ट्विटरमा थपेका हुन् । उनीसँगै भारतीय जनता

नेपाली चलचित्र छक्का पञ्जा २ हेर्न छुटाएकाहरुको लागि खुसिको खबर आएको छ । चलचित्र ‘छक्का पञ्जा २’ फेरि प्रद्धर्शनमा आउने भएको छ । बैशाख १३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र

काठमाडौं–सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाँदै छन् । उनको प्रमुख उद्देश्य भनेको पत्नी सीताको उपचार नै हो । उनको साथमा छोरी ज्वाइँ गङ्गा र जीवन आचार्य

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौडा नारायणगढ सडक मर्मत नगरेको भन्दै स्थानियहरुले बाटो अवरुद्ध गरेको विषयमा भएको विवादपछिको भीड नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज गरेको छ । सडकमा खाडल हुँदा

प्रधानमन्त्री केपी ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस