हिमालपोस्ट, Author at Himal Post - Page 181 of 3110 Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

हिमालपोस्ट

नेपाली नर्सलाई बेलायतमा रोजगारी दिन ऐतिहासिक श्रम सम्झौता

काठमाडौं। नेपालले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य

गुल्मी एमालेमा पनि विद्रोह: प्रभावशाली नेता नेकपा ‘एस’मा प्रवेश

काठमाडौँ- नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरीले एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् । उनले एमालेमा धनाढय विचौलियाहरुको राज हुन थालेको आरोप

ओलीको व्यवहारले दिक्क भएको भन्दै अर्का नेताले पनि छाडे एमाले

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्ला सचिवालय सदस्यले एमाले परित्याग गरेका छन् । जुम्लाको

गुण एयरको जहाजमा समस्या: पोखरा उडेको जहाज काठमाडौँ फिर्ता

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको थियो । उडेको पाँच मिनेटमै ढोका

मन्त्री आलेले भने: धर्मशाला हेर्न आएको त ‘सेभेन स्टार होटल’ पो रहेछ

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् । उनले धर्मशाला भनेर हेर्न आएको तर आफूलाई सेभेन स्टार होटल जस्तै लागेको बताए । उनले अवलोकन गर्दै पशुपति धर्मशाला

दुबै डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु

टोक्यो : जापानमा ओमिक्रोनबाट संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो। शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक

नारायणहिटी प्रकरण: योगेश भट्टराईको पक्षमा उभिए विष्णु रिजाल

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल विवादमा तानिएका एमाले सचिव योगेश भट्टराईको पक्षमा उभिएका छन् । उनले नारायणहिटी राजदरबार संग्रहालयको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री योगेश भट्टराईको कुनै दोष

‘प्रचण्ड र माधवले धोका दिएर कांग्रेसको पाउमा सत्ता बुझाए’

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाएका छन् । उनीहरुले सत्ता स्वार्थका लागि

गठबन्धन तोडेर बैसाखमै संसदीय चुनाव गराउने देउवाको तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको तयारीमा लागेको चर्चा चलिरहेका बेला पाँच दलीय गठबन्धन तोड्ने तयारीमा लागेको बुझिएको छ । एमालेका अध्यक्ष केपे शर्मा ओलीसँग निकटता बढिरहेको र नयाँ सहमति भएको

विराट कोहलीले दिए कप्तानबाट राजीनामा

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार राजीनामाको घोषणा गरेका हुन् । लामो समयदेखि कफ्तान रहेका उनी पछिल्लो समय विवादित बन्दै गएका

भ्रष्टाचारी न दलको हुन्छ, न त देशको: धनराज गुरुङ

भैरहवा । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको

नेपालले आफ्नै विमानमार्फत अफगानिस्तानलाई सहायता पठाउँदै

काठमाडौँ – ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री