विराट कोहलीले दिए कप्तानबाट राजीनामा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विराट कोहलीले दिए कप्तानबाट राजीनामा



काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् । उनले शनिबार राजीनामाको घोषणा गरेका हुन् ।

लामो समयदेखि कफ्तान रहेका उनी पछिल्लो समय विवादित बन्दै गएका थिए । पछिल्ला केहि खेलहरूमा राम्रो रिजल्ट दिन नसकेपछि विवादित बनेका कोहलीले राजीनामा दिएका हुन् ।