
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् ।सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको गुनासो गरे। ‘केपी ओलीजी

-लक्ष्मण गाम्नागे आदरणीय दाजुभाइ, दिदीबहिनी, बुबाआमा, हजुरबाहजुरआमाहरु, श्री स्वस्थानीमाताको यस पवित्र भूमिमा तपाईँहरूलाई स्वागत गर्दछौँ । यो तीर्थयात्रामा तपाईँहरू कसैलाई पनि कुनै प्रकारको परेशानी नहोस्, मनको इच्छा पूरा होस् भन्ने

नयाँ दिल्ली । एक सामान्यजस्तै लाग्ने ‘चौकिदार’ शब्दले यति ठूलो राजनीतिक धुर्वीकरण गराउँछ भन्ने अनुमान सायद कसैले पनि लगाएका थिएनन् होला । ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता

काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले जनताले माग गरेको खण्डमा जुनसुकै विषयमा जनमत संग्रह हुने कुरालाई अन्यथा लिन नहुने बताएका छन् र नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै खड्काले जनमत

काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा (नासु) घुस रकमसहित पक्राउ परेका छन् । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका व्यक्तिलाई पक्राउ पूर्जि जारी गरिदिन्छु भनेर धम्की दिएर घुस लिने

-शुशिला चौधरी हाम्रो नेपाल कस्तो नेपाल ! कानुन भएको की नभएको नेपाल ! हामी महिलाको के कुरा गरौं, कहाँबाट शुरु गरौं आज केही शब्द लेख्न बाध्यछु । जुन अंगबाट जन्मेको
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र

काठमाडौं । नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा सहभागी हुँदै आएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार

काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाइएको प्रतिबन्ध घातक हुन सक्ने अभिव्यक्ति सेनाबाट आएपछि ऊसँग सरकार रुष्ट बनेको हो ।

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा आफ्नै अड्डा र जिम्मेवार पदाधिकारीका विषयमा कुनै सामग्री राख्न अदालतका कर्मचारीले होस पुर्याउनुपर्ने भएको छ। यसमा रोक लगाउन सर्वोच्च अदालतले आचारसंहिता तयार पारेको छ।

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले लोकसभा चुनावका लागि बिहीबार १८४ जनाको नाम सार्वजनिक गरेको छ । हिन्दूवादी प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले चार जना मुस्लिम समुदायका नेताहरुलाई उम्मेदवार बनाएको छ

काठमाडौं। एकपछि अर्को मेडिकल कलेजको ठगी धन्दा सार्वजनिक भइरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट समेत चर्को रूपमा ब्याज लिने गरेको पाइएको छ । राजधानी दैनिकलाई प्राप्त कागजातअनुसार