
राष्ट्रिय जनमोर्चाले संसदमा बिचाराधिन ‘नागरिकता विधेयक’ खुकुलो र राष्ट्रहित विपरित रहेको ठहर गर्दै त्यसलाई खारेज गर्न माग गरेको छ। २०६२/६३ को संयुक्त जनआन्दोलनको तरल राजनीतिक अवस्थामा अन्तरिम संविधान जारी हुनुभन्दा
अछाम : अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो।

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको २०७५ चैत १२ गते बसेको

काठमाडौं : इन्डिन प्रिमियर लिग (आईपीएल)मा सहभागी नेपालका एकमात्र क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटलको दोस्रो खेलमा समेत प्लेइङ ११ मा परेनन्। सन्दीप आईपीएलमा दोस्रो पटक दिल्लीबाट सहभागी भएका छन्। सन्दीप

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका चार जनाले सामुहिक राजीनामा दिएका छन् । चार जना कार्यकर्ताहरुले मंगलबार विज्ञप्ती जारी गर्दै सामूहीक राजीनामा दिएका हुन् । भरतपुर महानगरपालिका १० का ईन्चार्ज मधु

नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा अमेरिका गएका छन् । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका प्रस्थान

काठमाडौं । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता

एजेन्सी- बलिउड अभिनेता संजय दत्तले आफू लोकसभा चुनावमा नलड्ने भएका छन् ।तर आफु चुनाव नलडे पनि राजनीतिलाई सघाउने बताएका छन्। अभिनेता दत्तले लोकसभाका लागि आफ्नी बहिनी र पूर्व सांसद प्रिया

काठमाडौं । नेपाली कांग्रेसले नेता तथा कार्यकर्तालाई अब कडा अनुशासनमा राख्ने भएको छ । कांग्रेसको केन्दीय अनुशासन समितिले नेता तथा कार्यकर्तालाई कडा अनु्शासनमा राख्ने निर्णय गरेको हो । अनुशासन समितिले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख रुपैयाँ

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे ।