हिमालपोस्ट, Author at Himal Post - Page 1758 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

अर्घाखाँचीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । सदरमुकाम सन्धिखर्कस्थित लात्तेबाझमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । चुत्रावेशीबाट प्युठानको बरौला गाउँतर्फ जाँदै गरेको लु

कुलमानको खुलासा : विगतमा लोडसेडिङ गर्नेहरुले चलखेल सुरु गरे

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दाबी गरेका छन् । कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले

कमल थापाको र्‍यालीमा प्रहरीको हस्तक्षेप, नियन्त्रण पछी रिहा

राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको -यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएपछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष

नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

गैरआवासिय नेपाली संघ साउथ अस्ट्रेलियाको आयोजनामा एडीलेडमा तेश्रो नेपाल फेस्टिभल आयोजना हुने भएको छ। हरेक २ वर्षमा आयोजना हुने नेपाल फेस्टिभल यस वर्ष अप्रिल १४ तारिकको दिन एडीलेड सिटीको लाईट

नेपाल पत्रकार महासंघ भारत शाखाको दोश्रो अधिवेशन दिल्लीमा सम्पन्न

नयाँ दिल्ली /हिमाल पोस्ट  नेपाल पत्रकार महासंघ भारत शाखाको  दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित  महासंघ कै  सभाहलमा सम्पन्न  अधिवेशनले सर्वसहमतीमा  लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११  सदस्यीय

योगेशको मन्त्री बन्ने योग

काठमाडौँ । प्रचण्डको अमेरिका भ्रमणपछि पर्यटन मन्त्री नियुक्त गर्ने चर्चा थियो । २०७५ फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि अर्को पर्यटन मन्त्री नियुक्त हुन सकेको

मोहन वैद्य र विप्लवसँग एकता गर्न नेकपालाई चिनको यस्तो दवाव

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन

जनार्दन शर्माले सरकारको बिरोध गरेपछि…

काठमाडौं, नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । रुकुम पश्चिममा आइतबार स्वास्थ्य कार्यालयको उदघाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका शर्माले

राजस्थानको फितलो खेलमा कोलकत्ताको सजिलो जित

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । आइतबार भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै चौंथो जित निकालेको हो ।

अब जनविद्रोह र सशस्त्र विद्रोह गर्ने मोहन बैद्यको घोषणा

काठमाण्डौ । नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ’किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले

अब सार्वजनिक यातायात रातिमा पनि चलाउनैपर्ने

काठमाडौं, काठमाडौं महानगरपालिका नगरसभाले महानगरभित्रका रूटमा चल्दै आएका सार्वजनिक यातायात राति १० बजेसम्म अनिवार्य चलाउनुपर्ने निर्णय गरेको छ । १५ दिनभित्र राजपत्रमा प्रकाशित भएपछि यो निर्णय कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

सुरु भयो ‘दाल भात तरकारी’ को मोफसल यात्रा

आगामी २० बैशाखबाट सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र दाल भात तरकारीले आईतबारबाट मोफसल प्रचार यात्रा गर्दैछ । यात्राको क्रममा मोफसलका मुख्य शहरमा कन्सर्ट गरिने यो चलचित्रका निर्माता एवम् बरिष्ठ हाँस्यब्याँग्य