हिमालपोस्ट, Author at Himal Post - Page 1752 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

उद्योगी गोल्छाको निधन

काठमाडौं । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । गएराति भारतमा उपचारको क्रममा उनको निधन भएको हो । भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो ।  २०६४ सालमा नेपाली कांग्रेसबाट

ह्यारी केनले सिजनका सबै खेल गुमाउने

लन्डन- इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ह्यारी केनले सिजनका बाँकी खेल गुमाउने खतरा बढेको छ। युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा उनी घाइते भएका थिए। म्यानचेस्टर सिटीविरुद्ध मंगलबार राति भएको खेलमा केनको कुर्कुच्चामा चोट

दलाइ लामा दिल्लीको अस्पतामा भर्ना

तिब्बती धर्म गुरु दलाइ लामाको स्वास्थ्यमा समस्या देखिएको छ । भारत निर्वासनमा रहेका धर्म गुरु लामालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनका निजी सहयोगीका अनुसार छातीमा संक्रमण

इमरान खानले भने : भारतमा मोदीले जित्दा पाकिस्तानलाई फाइदा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना अत्यधिक हुने बताएका छन् । मंगलबार विदेशी पत्रकारसँग

डडेल्धुरामा बस दुर्घटना,३१ जना घाइते

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–११ धनगाड नजिक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइते मध्ये एक जना गम्भीर घाइते छन्। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको

लथालिंग बन्यो नेकपा

काठमाडौं– सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । भातृ संगठनलगायत तल्ला तहसम्म

सरकारको अनुमतिमा क्रिस्चियन धर्म प्रचार

काठमाडौं– सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त

जग्गा हिनामिना प्रकरण : नेकपाका महासचिव विष्णु पौडेलको पनि नाम मुछियो

काठमाडौं–मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव

खानाबाटै क्यान्सर भगाउनुहोस्

-बाबुलाल भण्डारी क्यान्सरबारे लाखौँ अध्ययनका श्रृंखला परिणामदायी हुन नसके पछि आज आएर चिकित्सा विज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार बिहार तर्फ नै फर्किन थालेको छ । वैकल्पिक औषधि प्रणालीका विश्व

कोलकत्तालाई पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमै

एजेन्सी । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै

प्रशासन र प्रहरी कार्यालयविरुद्ध अदालतमा रिट

संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला प्रहरी कार्यालय संखुवासभा विरुद्ध उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट निवेदन दर्ता भएको छ । शक्ति पिक म्युजिक फेस्टिवल प्रा.ली काठमाडौँले संखुवासभाको मादी

बिना चमकको कोलकत्ता : रसेलको अर्धशतक, चेन्नईलाई १०९ रनको लक्ष्य

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले घरेलु टोली चेन्नई सुपर किङ्सलाई १०९ रनको सामान्य लक्ष्य दिएको छ । एम चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको