
नयाँदिल्ली : कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा उम्मेद्वारी दर्ता गरेसँगै बुधबार पत्रकार सम्मेलन गरे । यस क्रममा उनको निधारमा हरियो लाइटको निशाना लगाइयो । जुन लाइट धेरैपटकसम्म देखाइएको थियो ।

सुडान– सुडानी सेनाले कू गरी राष्ट्रपति ओमर अल बसिर पदमुक्त गराएको छ । उनलाई सेनाले बल प्रयोग गरी पदमुक्त गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनभित्रै उच्च सुरक्षा निगरानीमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरेका हुन्। बिहीबारबाट काठमाडौंमा सूरु
नुवाकोट : नुवाकोटको विदुरमा बिहीबार भएको सवारी दुर्घटनामा दुई युवक घाइते भएका छन्।एकको अवस्था गम्भीर छ। बिदुर नगरपालिका-४ लोकत्रान्त्रिक चोक नजिकै ढुङ्गेबाट बट्टार बजारतर्फ जाँदै गरेको बा१ज ९३४४ नम्बरको माइक्रोबसले

काठमाडौं– चर्चित इन्टरनेट खेल(भिडियो गेम) पब्जी नेपालमा खेल्न नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमाथि प्रतिवन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी

कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी

गोप्य सरकारी दस्तावेजहरु सार्वजनिक गरेर तहल्का मच्चाएको विकिलिक्स साइटका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् । विगत ७ वर्षदेखि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बस्दै आएका असान्जलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई एकअर्काको खुट्टा तान्ने काममा नलाग्न आग्ह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले खुट्टा तान्ने काम राजनीतिज्ञलाई नै छोडिदिन आग्रह गरेका

काठमाडौं, हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ। राप्रपा अध्यक्ष कमल थापासहितका नेता–कार्यकर्ता काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।

भारतमा बिहीवारदेखि सुरु हुने निर्वाचन सात चरणको हुनेछ। के तपाईंलाई भारतीय निर्वाचनबारे यी पाँच कुरा थाहा छ? १) मतदाता: अमेरिकामा भन्दा चार गुणा बढी यो वर्ष भारतमा ९० करोडभन्दा धेरै

सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ । राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका

सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको