हिमालपोस्ट, Author at Himal Post - Page 1744 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

प्रचण्ड-ओली चन्द्रागिरीमा गुपचुप : हल्लामा एकताको कुरा

काठमाडौं : करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल  गरेका छन्। चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा

एकाएक मौसम बलदी : बिहानैदेखि अन्धकार, सचेत रहन आह्वान

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा

बालुवाटारको सरकारी जग्गा हडप्ने माफियालाई सरकारको पदक !

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)

नेपालमा खतरानाक हावासँगै आगोको लप्का

नेपालको इतिहासमै पहिलोपटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा

बेरोजगार हुनुहुन्छ ?, ३७ हजार जागिर खोल्दैछ सरकार

कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा सो

सन्दीप बिनाको दिल्लीले कोलकत्तालाई यसरी जित्यो

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ७

बिना मगरले भनिन : प्रतिपक्षीले भ्रम फैलाएर सरकारलाई गाह्रो भयो

काठमाडौँ– खानेपानी मन्त्री बिना मगरले प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रम फैलाएको आरोप लगाएकी छिन । दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । मन्त्री मगरले समृद्ध नेपालको अभियानमा रचनात्मक भुमिका

संचारमन्त्रीका स्वकीय सचिव कुटिए : घटना लुकाउन दवाव

नेपाल सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाका स्वकीय सचिव राजकुमार सापकोटामाथि  हातपात भएको छ । पनौतीबाट गाडीमा बनेपा आउँदै गरेका सापकोटालाई साँझ पनौतीको ढलमलेमा अज्ञात समूहले हातपात गरेका थिए। घाइते

दिल्लीलाई १७९ रनको लक्ष्य : कोलकत्ताको राम्रो प्रदर्शन

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १७९ रनको लक्ष्य दिएको छ  । इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा

प्रचण्डबिरुद्ध राष्ट्र संघमा मुद्दा : अब के हुन्छ ?

काठमाडौं । एक दशक लामो सशस्त्र हिंसाका समयमा माओवादीले बाल लडाकूका रुपमा प्रयोग गरेका लेनिन विष्टले आफुहरूमाथि अन्याय भएको भन्दै राष्ट्र संघसमक्ष ज्ञापन पत्र बुझाएका छन् । बालबालिका तथा सशस्त्र

पढाइ सकेर फर्किए गगन थापा

काठमाडौं: विद्यार्थी बनेर अमेरिका आएका नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा हार्वड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकेर स्वदेश फर्किएका छन् । अमेरिकास्थित विश्वविख्यात हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर

आजको टोलीमा परेनन् सन्दीप

नयाँ दिल्ली –  इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत केहीबेरपछि दिल्ली डेयर डेभिल्स र कोलाकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ। कोलकाताको मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको