हिमालपोस्ट, Author at Himal Post - Page 1745 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

मोहन वैद्यले ओलीलाई भने : जुन गोरूको सिङ छैन उसकै नाम तिखे ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य (किरण)ले मुलुकको स्थिति धेरै गम्भीर रहेको बताएका छन्। मुलुक जटिलतातिर गएको भन्दै उनले संविधान बनेपनि धोकेबाजहरुले धेरैलाई धोका दिएको आरोप लगाए। सत्ता

मोदीले बताए भ्रष्ट र चौकीदारको फरक

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार कांग्रेस पार्टीमाथि फेरि एकपटक आक्रमण गरेका छन् । उक्त पार्टी देशको हितको रक्षा गर्नका लागि चिन्तित नभएको मोदीको आरोप छ । प्रधानमन्त्री मोदीले

नेपालको शानदार जीत : २ सय १८ रनले सिंगापुर पराजित

काठमाडौं– आईसीसी यु—१९ विश्वकप एसिया छनोटमा नेपालले सिंगापुरमाथि शानदार जीत निकालेको छ । मलेसियामा जारी खेलमा नेपाली टोलीले सिंगापुरलाई २ सय १८ रनले पराजित गरेको छ । नेपालले दिएको २

टेलिकमको अर्को अफर : भ्वाइस कल र म्यासेज पनि सित्तैमा

काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको

नेपाल सफलता नजिक : सिंगापुरको अर्को विकेट पनि झर्यो

नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले १७ ओभरक खेल्दै २९ रन बनाएर ४ विकेट गुमाइसकेको छ। नेपालका लागि कुशल मल्लले २ विकेट लिए भने थप २ विकेट पनि मल्लकै

पाकिस्तानमा बम हमला : १६ को मृत्यु, दर्जनौं घाइते

एजेन्सी–पाकिस्तानमा बम विष्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेट्टा शहरको बाहिरी क्षेत्रमा भएको विष्फोटमा अरु ३० जना घाइते भएका छन् । व्यस्त तरकारी

बलिङमा पनि नेपालको दमदार सुरुवात

काठमाडौँ – मलेसियामा भइरहेको यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले बलिङतर्फ पनि उत्कृष्ट सुरुवात गरेको छ। नेपालको कसिलो बलिङबाट सिङ्गापुरका ओपनर व्याट्सम्यान आर्नव चब्रिया रन आउट भएका

विवेकशील साझाले भन्यो : देशमा डरलाग्दो संकेत देखियो

विवेकशील साझा पार्टीले बालुवाटारको सरकारी जग्गाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व,

सरकारबाट बाहिरिनेबारे उपेन्द्र यादवको नयाँ खुलासा

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । दिक्तेलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत

विष्णु पौडेल जग्गा प्रकरण : यस्तो छ रहस्यको पाटो

नेपालको प्रजातान्त्रिक आन्दोलनका अप्रतिम नेता तथा दानवीरताका लागि विख्यात सुवर्ण शमशेर जबराले नेपाल सरकारलाई प्रदान गरेको काठमाडौ, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको मामिला सतहमा आएको छ । प्रधानमन्त्री,

अधिकांश सरकारी जग्गा व्यक्तिको नाममा : यस्तो छ नालीबेली

काठमाण्डूबाट शुक्रवार प्रकाशित प्रमुख दैनिक पत्रपत्रिकाले देशका कैयौँ स्थानमा सरकारी जग्गा ‘व्यक्तिका नाममा नामसारी’ गरिएको तथ्य सार्वजनिक गरेका छन्। बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा रहेका विवरण र त्यसबारे सरकारी

नेपालको राम्रो खेल : सिंगापुरलाई कडा लक्ष्य

काठमाडौँ – यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै