हिमालपोस्ट, Author at Himal Post - Page 1722 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

विप्लवको विज्ञप्ति : सशक्त प्रतिराेधको लागि तयार हुन सरकारलाई चेतावनी

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नाे पार्टीमाथिकाे दमन नराेकिए सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सशक्त प्रतिराेधका लागि आफूहरुलाई बाध्य

प्रकाश मृत भेटिए : हत्या कि आत्महत्या ?

काठमाडौं–व्यापार विस्तारका लागि भन्दै झापा पुगेका प्रकाश ढुंगाना मृत फेला परेका छन् । तयारी पोशाकको कारोबार गर्ने उनी शुक्रबार झापा गएका थिए । भक्तपुरबाट व्यवसाय गर्दै आएका उनी शुक्रबार नै

विप्लवका तीनजना केन्द्रीय नेता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ परेका छन् । शुक्रबार तीनै जनालाई दाङबाट पक्राउ गरिएको हो । शनिबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यहरु

अबको तीन दिन पनि हुरीबतास, चट्याङ र वर्षाको त्रास : सजग रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।

नेपालका दूरसञ्चार कम्पनी : विश्वकै बढी नाफाखोर, सेवा भने खत्तम

काठमाडौं- मुलुकमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू विश्वकै सबैभन्दा धेरै नाफा राख्नेमा परेको पाइएको छ। विश्वका अन्य दूरसञ्चार कम्पनीले राख्ने नाफा प्रतिशतको तुलनामा नेपाली कम्पनीले राख्ने नफा प्रतिशत धेरै छ।

नेकपा एकता : भोलि घोषणा गर्ने यस्तो छ तयारी

काठमाडाैं- ३ महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएकाे पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएकाे छ। लामाे समयदेखि अल्झिएकाे एकता प्रकृया टुंग्याउन नेकपाका

सहकारी माथि कडाई : एउटाको ऋण नतिरे अर्कोमा लिन नपाउने

सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । ओरण्टल को–अपरेटिभजस्ता सहकारीले

सन्दीप बने सर्वाधिक सफल बलर

काठमाडौं– यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सवैभन्दा सफल बलर सावित भएका छन् । शनिबार राति भएको पञ्जावविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरे । उनले

एक्लीए विप्लव : पार्टी भित्रैबाट तिब्र दवाव

काठमाडौं–नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि दलभित्रैबाट सरकारसँग वार्ता गर्न दवाव परेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्यूरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता

दिल्लीलाई १६४ रनको लक्ष्य : सन्दीपले लिए ३ विकेट

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई जितका लागि १६४ रनको लक्ष्य दिएको छ  । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले

सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी दुई दिने तालिम सुखडमा सुरु

विशाल पाण्डेय / सुखड ,कैलाली । सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी तालिम शनिबारबाट जिल्लाको घोडाघोडी नगरपालिका -१ सुखडमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा सुरु

सन्दीप चम्किए : गेल सहित मुख्य ३ विकेट एकै खेलमा

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले पाँचौ खेल किङ्स इलाभेन पन्जाबविरुद्ध