गौरमा बम फेला : स्थानीय त्रसित - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गौरमा बम फेला : स्थानीय त्रसित



रौतहट । जिल्लाको सदरमुकाम गौरस्थित कलाकुञ्ञ पुस्तकालय अगाडी शंकास्पद वस्तु देखिएपछि जनजीवन आतंकित बनेको छ । बम हुनसक्ने आशंकामा प्रहरीले सो स्थानलाई घेरा हालेको छ ।

सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।

फाइल तस्बिर