हिमालपोस्ट, Author at Himal Post - Page 1691 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

सरकारविरुद्ध विद्यार्थीहरुको प्रर्दशन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रर्दशन गरेका छन्। सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको भन्दै नेविसंघसहितका प्रतिपक्ष दलमा

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्च सबै खान थाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको आरोप कांग्रेस नेता मिन विश्वकर्माले लगाएका छन् ।  मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले

विवाह नगरी एकल आमा बन्ने सावित्री सुबेदीको घोषणा

काठमाडौं -महिला अधिकारको लागी आवाज उठाइरहने सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । सुवेदी जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी छिन् । पेटिकोट प्रदर्सनीबाट चर्चाको शसखरमा पुगेकी

तनाबग्रस्त बनेको पुर्व पश्चिम् राजमार्ग खुल्यो

काठमाडौं -कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु पछी बन्द गरिएको पुर्व पश्चिम् राजमार्ग भर्खरैबाट खुल्ला भएको छ । पडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भएपछी अवरद्ध राजमार्ग खुलाइएको हाम्रा सहकर्मी विशाल पाण्डेयले जनाएका छन  ।

एकाएक विवाह रोकियो, जन्ती बीचबाटै फर्के

सिरहा– सिरहाको मिर्चैयामा विवाहको सम्पूर्ण चाँजोपाँजो मिलाएर दुलही लिनका लागि जन्ती हिडिसकेको अवस्थामा विवाह रोकिएको छ । बालविवाह हुन लागेको थाहा पाएपछि उक्त विवाह गैह्र कानूनी भएको भन्दै प्रहरीले दुवै पक्षलाई

मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने

जापान– जापानी राजा आकिहितोले राजगद्दी त्याग गरेसँगै मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने भएका छन् । मंगलबार जापानी राजा आकिहातोले राजगद्दी त्याग्ने घोषणा गरेसँगै नारुहितो राजा हुने भएका

आईपीएल: आज बेंगलोर र राजस्थान भिड्दै

जेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा

विप्लव समुहका बाजुरा जिल्ला इञ्चार्ज विक सहित १० जना पक्राउ

मार्तडी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विक बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट पक्राउ परेका

बालुवाटार जग्गा प्रकरण बारे यसो भने प्रधानमन्त्री ओलीले

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन्

युवतीको मृत्यु भएपछि कैलाली तनाबग्रस्त ,७ प्रहरी घाईते

धनगढी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ। ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी

मुख्यमन्त्री पोखरेल हिँडेको सडक नजिकै बम बिस्फोट

रोल्पा : प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै रोल्पामा बम बिस्फोट भएको छ। मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकेडाँडामा मंगलबार विहान ११ बजे बम बिस्फोट भएको हो। सदरमुकाम लिवाङबाट त्रिवेणी

मोदीलाई टक्कर दिदै बीएसफ बर्खास्त जवान तेजबहादुर ,चुनाव जित्न हम्मेहम्मे !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव लड्ने भएपछि वाराणसी(बनारस) लोकसभा सिटको चर्चा त्यसै नै हुने भयो । सोमबार समाजवादी पार्टी(सपा) ले नरेन्द्र मोदीविरुद्ध आफ्नो उम्मेदवार परिवर्तन गरेपछि वाराणसी सिट फेरि एकपटक