विवाह नगरी एकल आमा बन्ने सावित्री सुबेदीको घोषणा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

विवाह नगरी एकल आमा बन्ने सावित्री सुबेदीको घोषणा



काठमाडौं -महिला अधिकारको लागी आवाज उठाइरहने सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । सुवेदी जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी छिन् । पेटिकोट प्रदर्सनीबाट चर्चाको शसखरमा पुगेकी सुवेदी पुरूषको विर्य भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् ।

आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागी लडीरहने बताउँनै सुवेदिले पत्रकार गंगा लामा माथी आक्रोस पनि पोखेकी छिन् । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने सुवेदी बताउँछिन् ।