
रूपन्देही । प्रदेशको राजधानी र नामका बारेमा कुनै निर्णय नगरी प्रदेश पाँचको तेस्रो अधिवेशन आइतबार सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पठाएको पत्रअनुसार आइतबार राति १२ बजे

काठमाडौँ। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी सहकुल थापाको सरुवा भएको छ । अपराध

कपिलवस्तु । कपिलवस्तुको मायादेवीमा विभिन्न पार्टी परित्याग गरी २५० बढी काङ्ग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन माओवादीकी संविधानसभा सदस्य इन्द्रवती यादव, नया शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेसवादी नेता

काठमाडौँ– नागरिकता लिन भारतीयहरूको लाइन लागिरहेको भन्ने हल्लाले आफूहरूले विभेद महसुस गरेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले बताएका छन्। मधेशमा नागरिकता बाँड्दा यस्तो खालका अफवाह फैलाइने भन्दै

काठमाडौं । भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचनबाट ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद निर्वाचित हुनेछन् । । चुनावमा ५१ सिटका लागि

काठमाडौं– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि

डा. बाबुराम भट्टराईले २०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो । आजको कान्तिपुर दैनिकमा भट्टराईले किन गरे एकता ? शीर्षकमा टिप्पणी छापिएको

एजेन्सी– एक रुसी यात्री विमानमा आगो लाग्दा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यात्रु बोकेको विमानमा आगो लागेपछि मस्को स्थित विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो ।

-कुमुद अधिकारी म्यागसेसे पुरस्कार ‘एसियाको नोबेल पुरस्कार’ भनेर चिनिने म्यागसेसे पुरस्कार फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रेमन डेल फियरो म्यागसेसेले सरकारमा देखाएको इमानदारिता, नागरिकहरूलाई दिएको उत्कृष्ठ सेवा, लोकतान्त्रिक समाजअन्तर्गत स्थापना गरेको प्रायोगिक

एजेन्सी – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा प्लेअफमा स्थान बनाउन संघर्षरत कोलकत्ता नाइट राइडर्स संकटमा परेको छ । लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेको कोलकत्ताले जितका लागि मुम्बईसामु १ सय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिका लागि सचेत धक्का आवश्यक पर्ने बताएका छन् । मार्क्सवादी विचारक कार्ल मार्क्सको २०० औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा