नगरपालिकाको गेटमा बम भेटियो - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नगरपालिकाको गेटमा बम भेटियो



जनकपुर– वर्दिबास नगरपालिकाको मूल गेट नजिकै कुकर बम फेला परेको छ।

बम फेला परेको सूचना पाउनसाथ प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली  पुग्दैछ।

२‍.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने बममाथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको छ। घटनाबारे थप विबरण आउन बाँकी रहेको छ।