
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान परिस्थितिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । खासगरी पछिल्लो समय ल्याइएको गुठी बिधेयकबारे गम्भीर हुँदै उनले राष्ट्रियता र धर्ममा असर पर्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

दाङ : दाङमा एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । सहायक वन अधिकृत २० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् । सव डिभिजन वन कार्यालय बेला देउखुरी दाङमा कार्यरत

काठमाडौं– ओम अस्पतालमा मृतकका आफन्तले नाराबाजीसहित आक्रमण गरेका छन्। उपचाररत एक महिलाको मृत्युपछि अस्पतालमा तोडफोड गरेका हुन् । प्रहरीले अस्पतालमा तोडफोड र नाराबाजी गर्नेमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको हो। प्रहरी र

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर-गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्साका चालक प्रेम थापाको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएसँगै

कमल विस्ट /सन्धिखर्क अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा प्रथम पालिका स्तरीय SEE एण्ड अन्डर १६ क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालोकाका

तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर

डोटी। कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । डोटीको दीपायलस्थित पिपल्ला बजारमा

बझाङ – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि

काठमाडाैँ। नेपाल एयरलाइन्सको उडानबाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। चरेस लैजाने क्रममा उनलाई विमानस्थल प्रहरीले

एजेन्सी – विश्वकप क्रिकेटको १९ औं भिडन्तमा शुक्रबार साउथहेम्टनमा इंग्ल्यान्ड र वेस्टइण्डिज प्रतिस्पर्धा गर्दै छन्। वेस्टइंडिज प्रतियोगितामा दोस्रो जितको खोजीमा रहँदा उपाधि दाबेदार इंग्ल्यान्ड तेस्रो जितको प्रतीक्षामा रहेको छ। विश्वकपमा

एजेन्सी – राजस्थानको जैसलमेरमा एक जोडीले आफैलाई पेस्तोल हानेर आत्महत्या गरेका छन् । घटनास्थल पुगेका चौहाटनका उप प्रहरी उपरीक्षक (डीएसपी) अजित सिंहका अनुसार मृतकहरुको शव मोर्चरीको स्वास्थ्य केन्द्रमा राखिएको छ