
काठमाडौं- वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ ।

काठमाडौ ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने

काठमाडौँ — सशस्त्र द्वन्द्वमा बलात्कारमा परेका महिलालाई न्याय दिलाउन उदासीन देखिएको भन्दै नेपाल सरकारविरुद्ध लन्डनस्थित एक मानव अधिकारवादी संस्थाले बुधबार राष्ट्रसंघमा मुद्दा दायर गर्ने भएको छ । यातनापीडितहरूको हकका लागि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका

एजेन्सी-ब्राजिलकी ३३ बर्षीया मार्टाले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छन् । मार्टाले समग्रमा महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी हुन् । ब्राजिल मार्टाकै

एजेन्सी – कप्तान केन विलियम्सनले शतक प्रहारसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । रोमान्चक खेलमा अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ८ रन

काठमाडौँ — वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई हजको लागि नेपाली कामदारलाई साउदी अरब लैजान भन्दै अन्तर्वार्ता भइरहेको काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार छापा मारेको छ । अन्तर्वार्तास्थलमा काठमाडौंस्थित साउदी

काठमाडौँ — चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा (शोधनान्तर स्थिति) ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले
गाइघाट । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नैले ढोका दिएको कारण सरकारमाथि चौतर्फी हमला भइरहेको गुनासो गरेका छन् । राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको उनको गुनासो थियो । राष्ट्रिय

काठमाडौं -विश्वकप २०१९ बाट भारतीय टिमका ओपनर शिखर धवन बाहिरिएका छन्। धवन चोटका कारण विश्वकपबाट बाहिरिएका हुन्। भारतीय क्रिकेट टिमका म्यानेजर सुनील सुब्रमण्यमले धवन बाहिरिएको जानकारी दिएका हुन्। धवनको स्थानमा

काठमाडौँ– पत्रकारमाथि जथाभावी बोलेर पछिल्लो समय चर्चा बटुलेका सेलिब्रेटी मेयर द्वारिकलाल चौधरीको नयाँ काण्ड बाहिर आएको छ । उनले चोकमा भाषण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा