हिमालपोस्ट, Author at Himal Post - Page 1520 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

‘आइफा अवार्ड’का लागि पैसा नदिने अर्थमन्त्रीको घोषणा

काठमाडौं – आइफा अवार्डको लागि सरकारको निर्णयको चर्को बिरोध भैरहेको बेला अर्थमन्त्री युवराज खतिवडाले भारतीय चलचित्रहरुलाई पुरस्कृत गर्ने कार्यक्रम ‘आइफा अवार्ड’का लागि रकम नदिने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा

पाकिस्तानले जित्ने पक्का : पायो सामान्य लक्ष्य

एजेन्सी । १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । हेडिंगले कार्जी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा

म प्रधानमन्त्री भएपछि काठमाडौँ मास्क लगाउन नपर्ने भयो : प्र.म. ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवाँ-धुलोमुक्त भएको जिकिर गरेका छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले काठमाडौँमा मास्क लगाएर हिड्नु पर्ने अवस्था अन्त्य भएको बताए। “म

फेरी रक्तपात दोहोरिन सक्ने प्रचण्डको सङ्केत

काठमाडौं- पटक पटक आफ्नो सुरक्षाको कुरा गर्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी सनासनीपुर्न अभिब्यक्ति दिएका छन् । उनले  कार्यक्रममा बोल्दै आफूहरु मारिन सक्ने शंका रहेको व्यक्त गरेका छन्। मदन

आइफा अवार्डको ब्यापक बिरोध : कार्यक्रम रोक्ने चेतावनी

काठमाडौं – स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आइफा अवार्ड कार्यक्रम रोक्न चेतावनी दिएको छ । नेपाल सरकारले भारतीय आइफा अवार्ड नेपालमा गर्नको लागि राज्यकोषको ठुलो रकमको दुरुपयोग गर्नलागेको भन्दै यस्तो चेतावनी दिएको हो ।

मेलमिलाप सम्बन्धि अन्तरक्रिया

विशाल पाण्डेय / सुखड । मेलमिलाप सम्बन्धि एक दिवसिय अन्तरक्रिया तथा न्यायमा बाह्य पहुँच कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ । कैलाली जिल्ला अदालतको आयोजनामा एक दिने

भारतीय अवार्डको लागि सरकारले १ अर्ब खर्च गर्ने

काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगत्को राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ बर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ बर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास

गायक राजु ढकालमाथि छड्के

प्रस्तुति: – समीर प्रकाश पाण्डे झ्याइँ-झ्याइँ बाजाले, आँसुले मुख धुने थिइन नि, वर्ष दिन भो, मेरो भाग्यमा गायिका लेखेको, आमाको खुसी, कसम खाएको, रातो माटो जस्ता थुप्रै गीतहरूमा आफ्नो स्वर

दक्षिण अफ्रिकाको सानदार जित : श्रीलङ्का बाहिरिएला त ?

एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरिइ सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलङ्काको भने

कट्टु र गन्जीमा उपराष्ट्रपति पुन : सरसफाईमा व्यस्त (फोटो फिचर)

काठमाडौं – देख्दा आश्चर्य लाग्ला तर कालो कट्टु र सेतो गन्जी लगाएर सरसफाई गरिरहेको अवस्थामा उपराष्ट्रपति नन्दबहादुर पुन भेटिएका छन् । सुरक्षाकर्मी, कर्मचारीसँगै उपराष्ट्रपति पुन पनि सरसफाइमा सहभागी भएका हुन् ।

घरबाट छिटो निस्कनुस, ट्राफिकलाई दोष नदिनुस् : सर्वेन्द्र खनाल

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घरबाट छिटो निस्कन र ट्राफिक प्रहरीलाई दोष नदिन आग्रह गरेका छन् । उनले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान समेत गरेका छन्। शुक्रबार महानगरीय ट्राफिक

श्रीलंकाले दक्षिण अफ्रिकालाई जित्न नसके के हुन्छ ?

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा