हिमालपोस्ट, Author at Himal Post - Page 1519 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

स्वीडेन र नेदरल्यान्डस विश्वकपको सेमिफाइनलमा

एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न

सुवारेजको पेनाल्टीमै ‘मिस्टेक’ : कोपा अमेरिकाबाट उरुग्वे आउट

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का

आजपनि कमाल गर्ने लयमा भारत

एजेन्सी – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।

जीवन उपयोगी शिक्षामा जोड दिनुपर्छ : मन्त्री पोखरेल

विशाल पाण्डेय / सुखड । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जीवन उपयोगी शिक्षा जोड दिनुपर्ने बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा शनिबार भएको प्रदेश स्तरीय विशेष आवासीय शिक्षा

देशभर मौसम बदली : हुरीबताससंगै ठुलो वर्षा हुने

काठमाडौँ – देशभरको मौसम एकाएक परिवर्तन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि देशभर बिस्तारै थप सक्रिय हुँदै गएको जनाएइको छ । पूर्वदेखि पश्चिमसम्मै मनसुनी गतिविधि थप

संघर्षको अर्को नाम – ‘कमरेड सुरक्षा’

हिमालपोस्ट विशेष बैदेशिक रोजगारिले डोर्‍याएर मरुभूमिमा ल्याई पुर्याएको यौटा संघर्षशिल नाम हो –कमरेड सुरक्षा, सक्रिय राजनैतिक जीवनलाई अल्पबिराम लगाउदै सुमधुर भविष्य निर्माणको लागि कतारको राजधानी दोहा आइपुगेकी ‘कमरेड सुरक्षा’ या

अष्ट्रेलियाको सानदार जित : निरन्तर शीर्ष स्थान कायम

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ । लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको

नुवाकोटमा प्रहरीसँग झडप

काठमाडौं – काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग राख्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द

विश्वकपमा ट्रेन्ट बोल्टको नयाँ किर्तिमान

एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

अफगानिस्तान पराजित : पाकिस्तान शिर्षमा

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।

श्रीलंकालाई ठुलो झट्का : यी खेलाडीले गुमाए विश्वकप

काठमाडौं । जारी विश्वकप क्रिकेटमा श्रीलंकालाई ठुलो झट्का लागेको छ । श्रीलंकन तीव्र गतिका बलर नुवान प्रदीपले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । अब उनको स्थानमा कसुुन रजिथा आउनेछन्

सरकार आलोपालो गर्ने कुनैपनि सहमति भएको छैन : पोखरेल

सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा एकता हुँदा सरकार आलोपालो गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले वर्तमान सरकार पाँच वर्षसम्म विनाअवरोध चल्ने पनि बताए । शनिबार सिन्धुलीमा