
एजेन्सी : गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रूपमा सार्वजनिक भयो । कोमल तलान नामकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक

काठमाडौं– देशभर अविरल परेको वर्षाले निम्त्याएको बाढी र पहिरोको कारण देश शोकमग्न छ । १४ वटा जिल्लामा मानिसहरुले ज्यान गुमाएका छन् । तराईका अधिकांश र पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण

बुटवल । सधैजसो वर्षाको समयमा समस्या आउने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा पहिरोको कारण मोटरसाइकल चालक तिनाउ नदीमा खसेका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने सिद्धबाबामा यात्रा गरिरहेका मोटरसाइकल चालक पहिरो झरेपछि

काठमाडौं,। दुईतिहाई बहुमतसहित मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा आफ्नै मन्त्री तथा उच्चतहका कर्मचारीहरुप्रति रुष्ट देखिएका छन् । सरकारको आलोचना भइरहेका बेला मन्त्री तथा उच्च तहकै कर्मचारीले

एजेन्सी – विश्वकप फुटबलमा अमेरिकालाई जिताएकी राष्ट्रिय टोलीकी मिडफिल्डर मेगन रापिनोले एक सर्वेक्षन्मा राष्ट्रपति ट्रम्पभन्दा बढी मानिसको मन जितेकी छन् । राष्ट्रपति कसलाई बनाउने भन्ने उक्त सर्वेक्षणमा हालका राष्ट्रपति ट्रम्पलाई भन्दा मेगनलाइ

काठमाडौँ — अब बैंकका लगानीकर्ता र बैंकरहरूले निजि क्षेत्रको व्यवसायमा लगानी गर्न नपाइने भएको छ ।आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्ट्याउने नीति लिने भएपछी यस्तो अवस्था आएको हो ।

रौतहट- अविरल वर्षाका कारण भारतले खोल्न नमानेको बाँध भत्किएको छ । बाँध भत्किएपछि भारतीय बस्तीमा बिचल्ली मच्चिएको छ । बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको हो । यो बाँध भारतीय

काठमाडौं – भारतबाट आउने फलफूल र तरकारीको विषादी परीक्षण स्थगन गर्ने निर्णय फिर्ता लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रकरणलाई लिएर माफी मागेका छन्। उनले बिहीवार एक सार्वजनिक

एजेन्सी — भारतीय कप्तान विराट कोहलीले विश्वकप सेमिफाइनलबाट बाहिरिएपछि आफ्ना समर्थकलाई भावनात्मक हुँदै दुःखी नहुन अनुरोध गरेका छन् । भारतमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो । कोहलीको टिम न्युजिल्यान्डसँग १८ रनले पराजित

अविरल वर्षाकारण गौरसहित रौतहटका सबै क्षेत्र पूर्ण डुबानमा परेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौरस्थित घर पनि डुबानमा परेको छ। दुर्गाभवानीस्थित राजपा अध्यक्ष अनिलकुमार झा, प्रदेश २ का भूमि व्यवस्था मन्त्री

काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग पहिलो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको नेपालले पारस खड्काको कीर्तिमानी ब्याटिङ गर्दै

काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले शानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै