हिमालपोस्ट, Author at Himal Post - Page 1501 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

नेपाललाई अर्को झट्का : खेल जटिल बन्दै

काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग तेश्रो झट्का बेहोरेको छ  । घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाविरुद्ध नेपालले तेश्रो  विकेट गुमाएको छ । नेपालले

बाढी, पहिरो पीडितका लागि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता एवं

नेपाललाई सामान्य लक्ष्य : मलेसियाको मध्यम प्रदर्शन

काठमाडौं । मलेसियामा जारी टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललाई मलेसियाले जितका लागि १२९ रनको मध्यम लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर

मलेसियाविरुद्ध नेपाल हेर्नुहोस (लाइभ)

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा पहिलो इनिंग सकिएको छ । मलेसियाले नेपाललाई १२९ रनको सामान्य लक्ष्य दिएको छ । नेपाल अहिले ब्याटिङ गर्दैछ ।   हेर्नुहोस प्रत्यक्ष प्रसारण:

तीन दिनको मौसमको अवस्था यस्तो : हावाहुरीको पनि सम्भावना

काठमाडौं – देशभर अविरल मनसुनी वर्षा सक्रिय भएपछी बाढी र पहिरोको त्रास बढेको छ । मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक

मलेसियाविरुद्ध नेपालले बलिङ गर्दै : यस्तो छ अवस्था

काठमाडौं : नेपाल र मलेसियाबीचको टी २० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज हुँदैछ। किनरारा ओभलमा हुने खेलमा मलेसियाले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। मलेसियाको कप्तानले टस जितेर

सप्तकोशी र कमलामा खतराको घन्टी : दिनभर घर छाड्न आग्रह

काठमाडौं । सप्तकोशीले शनिबार विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ । विगत केहीदिनदेखिको अविरल बर्षाका कारण विभिन्न नदीहरुमा जलसतहले सतर्कता तह पार गर्ने क्रम जारी छ । यसै

गृह मन्त्रालय भन्छ : बाढी पहिरोले ४० हजारको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ४० हजार बढीको मृत्यु भएको छ । यस अवधिमा विपद्का २२ हजार ३७२ घटना घटेका

अस्ट्रेलियाले लज्जास्पद हार बेहोर्नुका ३ कारण

एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप २०१९ को सेमिफाइनलबाटै घर फर्किएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुँदै बाहिरिनु परेको हो

विश्वकपमा जोए रुटले बनाए नयाँ किर्तिमान

एजेन्सी- इंग्ल्यान्डका जोए रुटले जारी विश्वकपमा अष्ट्रेलियाविरुद्धको दोस्रो सेमिफाइनल खेल दौरन नयाँ कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा १६ वर्षे पुरानो रेकर्ड तोड्दै आफ्नो नाममा गरेका हुन् । रुटले

अफगानिस्तानको सबै टिमको कप्तान बने रसिद खान

काठमाडौं – इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं आइसीसी क्रिकेट विश्वकप २०१९ मा खराब प्रदर्शनपछि अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छ। अफगानिस्तान क्रिकेट बोर्डले शुक्रवार स्पीनर रसिद खानलाई एक

मकवानपुरमा बाढीको ताण्डव : बालकको मृत्यु, एक बेपत्ता

हेटौंडा : निरन्तर वर्षा र बाढीका कारण मकवानपुरमा एक बालिकाको ज्यान गएको छ। एकजना बेपत्ता भएका छन्। मकवानपुर हुँदै काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुरको थाहा