हिमालपोस्ट, Author at Himal Post - Page 1456 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

गर्भवती बुहारीको हत्या आरोपमा सासु र ससुरा पक्राउ

सप्तरी । गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५

पुर्व राजा ज्ञानेन्द्रलाई लाग्यो सरकारी दस्तावेज चोरेको आरोप

काठमाडौं:नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको

माइतीघर नजिकै शंकास्पद बस्तु फेला

काठमाडौं । माइतीघर नजिकै शंकास्पद बस्तु फेला परेको छ । महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी कौशल बुढाथोकीका अनुसार सेन्ट जेभियर कलेज नजिकै शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तुभेटिएपछि

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो । उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार

हिमालपोस्ट कर्मी पाण्डेयको जन्मदिन ,असहायलाई फलफूल र खाद्यान्न सहयोग

घोडाघोडी । हिमाल पोस्टकर्मी बिशाल पाण्डेयले सहारा घरमा बस्ने असहायहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । हिमाल पोष्ट डट कमका सुदुर पश्चिम् ब्युरो प्रमुख समेत रहेका पत्रकार पाण्डेले असहायका लागि सहयोगी

प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्चमा मुद्दा दार्ता ,अब के हुन्छ ?

काठमाडौँ। फेवाताल अतिक्रमण विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दार्ता भएको छ । फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै अधिवक्ता

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह्र वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता

शिव सेनाले भन्यो -१७ हजार मानिस मारेको अभियोगमा प्रचण्डलाई यहिँ सजाय दिए के होला ?

काठमाडौं । राजसंस्था पक्षधर शिव सेना नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजाका विषयमा जथाभावी नबोल्न चेतावनी दिएको छ । युएई भ्रमण सकेर नेपाल फर्किएकै दिन सिन्धुलीको पुल उद्घाटन गर्ने

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ -नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा

पुर्व राजालाई माधव नेपालको चुनौती – राजनीति गर्ने भए पार्टी खडा गरेर आउनु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्कन्छ भन्ने भ्रम नपाल्न र राजतन्त्रको सपना नदेख्न सवैलाई सचेत गराउनुभएको छ । नेपालमा फेरि निरंकुश शासन आउन

१०१ रूपैयाँ भन्दा बढी दक्षिणा दिनेलाई कारवाही

चितवन । माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणा १०१ रूपैयाँ कायम गरेको हो । नगरसभाका निर्णय मंगरबार सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर

कार्यालय सार्ने विषयमा झडप ,उपमेयर र वडाअध्यक्ष घाइते

काठमाण्डाै – कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब