हिमालपोस्ट, Author at Himal Post - Page 1454 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमतीले गरिन आत्महत्या

फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । हंस इन्डियाको रिपोर्ट अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छिन् । मधुको

वैद्य नेतृत्वको माओवादीले गर्यो कैलालीको शिविर कब्जा

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले

भारतीय राजदूतलाई देश निकाला गर्दै पाकिस्तान

इस्लामावाद– भारतले कश्मीरमा चालेको कदमलाई मध्यनजर गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने घोषणा गरेको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने र भारतसँग

नेपाल भारतको सम्बन्ध सुधार गर्न निरन्तर संवादमा जोड

अर्जुन खनाल /ईन्द्र कमल जैरु ,नयाँ दिल्ली: नेपाल-भारतका युवाहरूले दुवै देशबिचको सामाजिक-आर्थिक सम्बन्धलाई मजबुत बनाउनका लागि दुवै देशका युवाहरूबिच निरन्तर संवाद हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले

कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था सरकारले गरोस : डा.भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले कर्मचारी

ईश्वर पोखरेल र ज्ञानेन्द्रबीच केके कुरा भयो ? (भिडियो सहित)

काठमाण्डौ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास गएको चर्चा चलिरहेको छ । कतैबाट पनि यसको पुष्टी नभइरहेका बेला प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहाकार डा. राजन

बस र ट्रक ठोक्किँदा नौ जना घाइते

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन्। काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना,१४ जना घाइते

म्याग्दी : बेनी नगरपालिका-३ भकिम्लीस्थित हल्लेगौडामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्बरको बोलेरो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह

सरकारी क्वाटर नपाएपछि भाडाको घर खोज्दै भट्टराई

काठमाडौं । क्वाटर नपाएपछि नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भाडाको घर खोजिरहेका छन् । पुलचोकस्थित मन्त्री निवासमा क्वाटर नभएपछि अन्यत्र ठाउँ खोजेको र त्यहाँ पनि फेला नपरेको

राखी सावन्तका यस्ता तस्विर एकाएक भाइरल

एजेन्सी– केही दिन यता बलिउड आइटम गर्ल राखी सावन्त एकाएक भाइरल बनेकी छिन् । हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन्

विश्वका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारमा अक्षय कुमार

एजेन्सी । अक्षय कुमार विश्वका १०० सबैभन्दा धेरै कमाइ गर्ने सेलेब्रिटिको लिष्टमा पर्ने भारतको एक मात्र कलाकार हुन् । २०१९को सबैभन्दा बढी पैसा तिरिएको सेलेब्रिटी लिस्टमा अक्षय ३३औं स्थानमा परेका

पुडासैनी मृत्यु प्रकरण , लामीछानेले भने प्रहरीले जहाँ बोलाए पनि जान तयार छु

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पूर्व सहकर्मीको मृत्युको सम्बन्धमा आफ्नो नाम जोडिएर आएको विषयको खण्डन गर्दै आपत्ति जनाएका छन् । चितवनको नारायणगढस्थित कंगारू होटलमा पत्रकार शालिकराम पुडासैनी मृत