हिमालपोस्ट, Author at Himal Post - Page 1418 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

चन्द्र भण्डारीले भने: ओलीको अभिनय राम्रै थियो तर फिल्म फ्लप भयो

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई

पूर्वपत्नी भन्छिन : रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन

हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट

योगेश भट्टराईले किन भेटे उनकै निवास पुगेर देउवालाई ?

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमै पुगेर भेटेका छन्। मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम

सलमानले रानुलाई घर किनिदिएको समाचार झुठाे

एजेन्सी– केही दिनअघि सामाजिक सञ्जाल र भारतीय सञ्चार माध्यमहरुमा बलिउड स्टार सलमान खानले रेल्वे स्टेशनमा गीत गाएर भाइरल बनेकी रानु मण्डललाई ५५ लाख भारतीय रुपैयाँ बराबरको घर किनिदिएको समाचार सार्वजनिक

रिलिजकै दिन यसरी लिक भयो ‘साहो’

एजेन्सी- ३५० करोड भारूको महँगो बजेटमा बनेको प्रभास स्टारर ‘साहो’ रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ। टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो। यो साइटले यसअघि

जापान उडानमा मात्र १८ करोड घाटा

काठमाडौँ — सातामा ३ पटक उडान भर्ने गरी जापानको ओसाका उड्न थालेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानको उडान तालिका यात्रु अभावमा एक सातामै घटाइएको छ । यात्रुको संख्या अपेक्षितभन्दा निकै

काङ्ग्रेसमा चर्कियो ‘वाइडबडी’ र ‘धर्म’बारे बहस

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बिहीबारको बैठकमा प्रस्तुत

हिन्दूराष्ट्र बनाउनेबारे शेखर कोइरालाले यसरी उठाए आवाज

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा बसेकाहरुबाटै मुलुक खतरामा रहेकाे बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता,धर्म निरपेक्षता र

कति दिन लाग्छ प्रधानमन्त्री ओली फर्किन ?

काडमाडौं- सिङ्गापुरमा उपचार गरारहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको

निर्मला काण्डमा पनि रवि लामिछानेलाई अर्को मुद्दा

काठमाडौं- शालिकराम पुडासैनी प्रकरणमा चितवन अदालतबाट ५ लाख धरौटीमा रिहा भएका रबि लामिछानेलाई अर्को मुद्धा आइलागेको छ। अदालतको मानहानी गरेको आरोपमा ‘सिधाकुरा जनता सँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत

रामवरण यादव किन जाँदैछन् सुटुक्क दिल्ली ?

काठमाडौं- गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव शनिबार बिहान सुटुक्क दिल्ली भ्रमणमा जाँदैछन् । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएर फर्केलगत्तै उनि भारत भ्रमणमा जाने तयारी गरेको स्रोतले जनाएको छ

महरलाई पुन: नेविसंघ अध्यक्ष बनाउन काङ्ग्रेसमा प्रस्ताव

काठमाडौं । नेपाल विद्यार्थी संघ नेतृत्व बिहीन भएको आठ महिना भइसकेको छ । व्यक्तिगत स्वार्थ र आन्तरिक विवादका कारण कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघ नेतृत्व बिहीन बन्न पुगेको हो ।