हिमालपोस्ट, Author at Himal Post - Page 1417 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

सहकारीलाई फोर्स मर्जरको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएका छन्। अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले

काङ्ग्रेस: साढे तीन वर्ष सम्म रित्तो, न विभाग न पदाधिकारी

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३

डेंगी परीक्षण गर्ने किट नै छैन

चितवन । केही सातादेखि चितवनका जिल्ला सरकारी अस्पताल र रत्ननगर अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप अत्यधिक हुँदा परीक्षण किटको अभाव भएको छ । अस्पतालमा क्षमताभन्दा बढी बिरामी हुनु र यसको

बार्सिलोनाको बिजोग

एजेन्सी : स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओसासुनासँग २–२ को बराबरीमा रोकिएको हो । स्टार खेलाडीहरु, मेसी, स्वारेज बिना मैदानमा उत्रिएको बार्सिलोना

बंगालको खाडीको प्रभाव: यस्तो रहनेछ अबको मौसम

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ।

रेणु दाहालको चर्चा र भरतपुर महानगरको फेरिएको मुहार

काठमाडौं- नेपालको ईतिहासमा पहिलो निर्वाचित महानगरकी महिला मेयर रेणु दाहालले सामान्य ढंगले असामान्य काम गरेर सबैलाई चकित तुल्याएकी छिन् । पाएको जिम्मेवारी जुनसुकै अप्ठ्यारो आईपर्दा पनि पूरा गर्ने सफल व्यक्तिको

शिकारबाट सवा ३ करोड राजस्व

काठमाडौं- ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । २०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन

बेथितिको पराकाष्ठा: पदाधिकारीको अत्तोपत्तो छैन, गाडी पहिल्यै खरिद

काठमाडौं- चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरूका लागि भनेर किनिएका आठवटा गाडी डेढ महिनादेखि थन्किएका छन् । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिसरमा थन्क्याइएका ती गाडी

विमानस्थल अब दैनिक ७ घण्टा बन्द

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने

गगन थापाले भन्छन: म सभापतिमा उठ्न सक्छु

काठमाडौं- कांग्रेस महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश अर्माले दाबी गरेका छन्। महाधिवेशन आउन डेढ -दुई वर्ष बाँकी छँदै कांग्रेसमा नेतृत्वको जोडघटाउ सुरु भएको छ। आजको नेपाल साप्ताहिकमा प्रकाशित

एनसेल र नेताहरुलाई विप्लवले कारबाही गर्ने (विज्ञप्ति)

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर

३५ जना एसएसपीको सरुवा, को कहाँ ?

काठमाडौँ : नेपाल प्रहरीका ३५ एसएसपीको सरुवा गरिएको छ। गृहमन्त्रालयले शनिबार सार्वजनिक गरेको मन्त्रीस्तरीय निर्णयअनुसार ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई पुगेका छन्  ।  ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको