हिमालपोस्ट, Author at Himal Post - Page 1402 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

अर्घाखाँची बल्कोट दुबई सम्पर्क समाजद्वारा राजेश नेपालीलाई आर्थिक सहयोग

समीर प्रकाश पाण्डे युएई मुटुमा छिद्र परेका तर आर्थिक अवस्था एकदमै कमजोर भएका राजेश नेपालीलाई बल्कोट दुबई सम्पर्क समाजले आर्थिक सहयोग गरेको छ । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नंः ३

के मलेशियाको रोजगारी खुल्छ त ? – यस्तो छ तयारी

काठमाडौं । १५ महीनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारले प्रयास थालेको छ । सोही प्रयासस्वरूप नेपाल र मलेशिया सरकारका उच्च अधिकारीहरूबीच सोमवार र मंगलवार सयुक्त बैठक बसेको छ ।

डेंगु संक्रमणमा भेटियो अनौठो तथ्य

काठमाडौँ । देशभर डेंगुको संक्रमणले महामारीको रुप धारण गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार

सरकारसँग लड्ने र संविधान दिवसलाई कालो दिन बनाउने घोषणा

काठमाडौं- आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा/समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने

विद्युत सहकारी: राजमार्ग खुल्ला, सहकारीमा ताला

विशाल पाण्डेय / घोडाघोडी । रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै अवरुद्ध गरेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको छ । रकम लिएको लामो समयसम्म पनि बत्ति

ब्रेकिङ्ग : बिजुलीको माग गर्दै पुर्व पश्चिम् राजमार्ग अवरुद्ध

विशाल पाण्डेय / घोडाघोडी । रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै स्थानीयहरुले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा बुधबार तालबन्दी गरेका छन् । घोडाघोडी नगरपालिका वडा नं

पम्फा भुसालको प्रस्ताव: खुला सीमा बन्द गरौँ, सेनालाई बोर्डरमा राखौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गरेकी छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले

तरुण दलमा जीतजंग र भुपेन्द्रजंगको युद्ध: सहिद बन्दै सङ्गठन र कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको विवादले नयाँ मोड लिएको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच एक किसिमको युद्धनै चलेको छ । एक अर्कामा

आईफोन ११, ११ प्रो र ११ प्रो म्याक्स लन्च: यस्तो छ मूल्य र विशेषता

एजेन्सी -एप्पलले ३ आईफोन लन्च गरेको छ । यसरी लन्च भएका ३ आईफोनमा आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स रहेका छन् । लन्चिङको समयमा एप्पलका सीईओ

अमित शाहले दार्जीलिङलाई ‘गोर्खाल्यान्ड’ भनेपछि भारतीय राजनीतिमा भूइंचालो

एजेन्सी- भारतीय गृहमन्त्री अमित शाहले दार्जीलिङमा बसोबास गर्ने नेपालीभाषी नागरिकका लागि लेखेको एउटा पत्रले बंगालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। भारतीय जनता पार्टीका सांसद राजु बिष्टले गृहमन्त्री शाहलाई लेखेको

प्रधानमन्त्री ओलीको मुटुको क्याथेटर निकालियो

काठमाडौँ- सिंगापुर उपचारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले ओलीको मुटुमा राखिएको क्याथेटर

नेविसंघ भारतद्वारा बनारसमा विचार गोष्ठी सम्पन्न

बनारस: विपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ भारतद्वारा बनारसको काशी हिन्दु विश्व विद्यालयमा बिचार गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विपी कोइरालाको सानिध्यमा रहेका भारतका प्रसिद्ध