हिमालपोस्ट, Author at Himal Post - Page 1394 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

अपडेट: सन्धीखर्क बस दुर्घटनामा १९ को मृत्यु

सन्धिखर्क- अर्घाखाँचीमा भएको बस दुर्घटनामा तीन बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । बुधबार सन्धीखर्क नगरपालिका ६ नरपानीमा लु २ ख २१४८ नम्बरको बस सडकबाट खस्दा दुर्घटना भएको थियो ।

खेमराजले भने: ‘प्रचण्डजी पहिला संसदमा भेटौं, देवघाट संगै जाउँला’

पोखरा । नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलले नेकपा अध्यक्ष प्रचण्डलाई देवघाट नभई संसदमै भेट्ने जावफ फर्काएका छन । बुधबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको चुनावी आमसभामा कार्यकारी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका

अपडेट: अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १८ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १८ जना पुगेको हो । दुर्घटनामा बसका चालकको

प्रचण्डलाई कारबाही

काठमाडौँ – निर्वाचन आयोगले हेलिकोप्टर चढेर चुनावको प्रचारप्रसार गरेको पुष्टि भए नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

कालापानीमा सांसद लैजाने पहिलो नेता म हो: रामचन्द्र पौडेल

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्साबारे दिएको टिप्पणीले गर्माएको राजनीतिक माहोल झनै बहसमा गइरहेको छ । त्यसयता लगातार शीर्ष तहका नेताहरुको अभिव्यक्ति आइरहेको छ । ‘ओलीको सहमतिमा नै भारतले नक्सा

नेकपाका अर्का कमरेड पनि परस्त्रीको फन्दामा

सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ। दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको खबर

घोडाघोडीको गुरुयोजना निर्माणका लागि नमुना प्रतिवेदन तयार

विशाल पाण्डेय / घोडाघोडी ।विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना तीब्र गतिमा निर्माण भइरहेको छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा

गायक नन्दु परियारको ‘रातै रमाइलो’ (भिडियो सहित)

समीर प्रकाश पाण्डे लोकसङ्गीत क्षेत्रका चर्चाका गायक नन्दु परियार र चर्चित गायका शान्ति श्री परियारको स्वरमा रहेको दसैँ तिहार विशेष गीत “रातै रमाइलो” केही दिन अगाडि मात्र सार्वजनिक भएको छ

यसरी मनाइयो घोडाघोडीमा संविधान दिवस (फोटो फिचर)

विशाल पाण्डेय / घोडाघोडी ।नेपालको संविधान २०७२ जारी भएको चार वर्ष पुरा भएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको

चर्चित गायिका रेखा जोशी र संसार धामिको ‘फस्का २’ सार्वजनिक (भिडियो सहित)

विशाल पाण्डेय / कैलाली ।चर्चित गायिका रेखा जोशी र गायक संसार धामिको केहि समय पहिला सार्वजनिक भएको “उसै फस्का लाउदी छै” बोलको देउडा गितको अपार सफलतापछि उत्त जोडिले पुनः अर्को

छाडा चौपाया नियन्त्रण किन नगरेको भन्दै नेबिसंघको ज्ञापनपत्र

विशाल पाण्डेय / घोडाघोडी ।नेपाल विद्यार्थी संघ घोडाघोडी नगरकार्य समितिले घोडाघोडी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । छाडा चौपाया नियन्त्रण गर्न माग गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहलाई

ज्योति लाइफ इन्स्योरेन्सको सुखड शाखाबाट बीमालेख जारी

विशाल पाण्डेय / घोडाघोडी ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता सम्म्मान तथा बीमालेख जारी कार्यक्रम सम्पन्न भएको छ । ज्योति लाइफ इन्स्योरेन्स सुखड शाखाको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको