हिमालपोस्ट, Author at Himal Post - Page 1396 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

अमेरिकालाई नै यसरी चुनौती दिँदैछ हुवावे

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी हुवावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ ।

उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई दवाव

काठमाडौं- केपी ओली सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट तत्काल हटाउनुपर्ने आवाज उठेको छ । सरकारले संविधान दिवस मनाउने भब्य तयारी गरिरहेकाबेला उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले

मन्त्री भट्टराई भन्छन: यस्ता गतिविधि तत्काल रोक्नुपर्छ

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै

चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो: स्थिति तनावग्रस्त

सिन्धुली । स्वस्थ्य चौकीका चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नम्बर–२ को हत्पते रतनपुरकी २१ की वर्षीया अनुुषा कुमरको ज्यान गएको हो । अहिले स्थानीयले

रिडीमा बाढीले महायज्ञको मण्डप बगायो

गुल्मी- गत रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको रिडीमा कालिगण्डकी नदीले धार्मिक महायज्ञको मण्डप नै बगाएको छ । कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति

७ हेलिकोप्टर बीचमै आपतकालीन अवतरण

काठमाडौं- सोलुखुम्बुको लुक्लाबाट मंगलबार बिहान काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर बीचमै आकस्मिक अवतरण गरिएका छन्। मौसम प्रतिकूल भएका कारण काठमाडौं छिर्न नसकेपछि चार हेलिकाेप्टर काभ्रेमा र तीन हेलिकाेप्टर सिन्धुलीमा

नेपालगञ्जमा घरभाडा आतङ्क – राजश्व पनि ठग्छन घरबेटी

बाँके, (रासस) : आवास र भाडाको व्यवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकाको निश्चित मापदण्ड छैन । उपमहानगरपालिकाले मापदण्ड बनाउन अहिलेसम्म पहल गरेको पनि छैन । पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा

जापानमा एक नेपालीको मृत्यु

काठमाडौं- गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । उनको उपचारका क्रममा सोमबार निधन भएको जनाइएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा निधन

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् ।

७ बलमा ७ छक्का: तोडीएन युवराज सिंहको रेकर्ड

एजेन्सी- बंगलादेशको शेर-ए बांग्ला नेशनल स्टेडियममा खेलाइएको टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा लगातार सात बलमा सात छक्का प्रहार भएको छ । अफगानिस्तानका मोहम्मद नबी र नजीबुल्लाह जादरान मिलेर लगातार ७

गृहमन्त्रीका भाइलाई मोज: दिनको १२ हजार पर्ने क्याबिन, खर्च पनि सिआइबीको

काठमाडौं – फिरौती र संगठित अपराध आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर स्विट क्याबिन बसिरहेका छन् । नरेश थापालाई गृहमन्त्रीका भाइ भन्ने