
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सिँढी चढ्दै गर्दा लडेका छन् दिनहुँ सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए

काठमाडौं- जनकपुरमा भेटिएकाे बम नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले डिस्पाेज गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका-९, सङ्कटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा राखिएकाे बम आज बिहान डिस्पाेज गरिएकाे हाे। स्थानीय पसलेको

पति छन्, विप्लव नेकपामा भूमिगत। पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस्।’ विप्लव नेतृत्वको पार्टी र नेकपा

बीबीसी- नेपालको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई सबल बनाउन भन्दै अघि सारिएको नयाँ विधेयकका केही प्रावधानप्रति चासो व्यक्त भएको छ। नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत रहेको प्रमुख गुप्तचर निकाय राष्ट्रिय

काठमाडौं- घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका

काठमाडौँ — कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक, निर्णय र पद्धतिमाथि सकेसम्म कम प्रश्न उठुन् भनेर सतर्कता अपनाउन थालेका छन् । विगतमा प्रधानमन्त्री एवं नेकपाका अर्का

काठमाडौं- साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल

काठमाडौं : नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा

काठमाडौं- राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ । करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल

काठमाडौं- सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर

काठमाडौं- यतिखेर प्याजको मूल्य आकाशिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचमै आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउ अस्वाभाविक