हिमालपोस्ट, Author at Himal Post - Page 1357 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

भूमि फिर्ता ल्याउन गगन थापाको यस्तो विकल्प

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस

काठमाडौंमै भेटियो ‘स्वाइन फ्लु र हङकङ फ्लु’: सुरक्षित रहन आग्रह

काठमाण्डाै-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा ‘ए’ भेटिएको छ। उनलाई स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको डाक्टरले बताएका छन ।

ट्रकले हान्यो र भाग्यो, छोराकै अगाडी संसार छाडे केसीले

काठमाडौं- ४१ वर्षका अर्जुनबहादुर केसीलाई आइतबार बिहान ट्रकले ठक्कर दियो उनको घटनास्थलमै मृत्यु भयो । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चलाइरहेका उनि सधैको लागि अस्ताए । नम्बर नखुलेको ट्रकले उनको

बुधबार सार्वजनिक विदा

काठमाडौं- क्रिसमस डे का कारण बुधबार सार्वजनिक विदाको घोषणा गरिएको छ । इसाई धर्मावलम्बीहरुले बुधबार (भोलि) आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बिहीबार क्रिसमस डे धुमधामका

भारतिय टीममा रोहित ‘आउट’ बुमराह ‘इन’

काठमाण्डौ – भारतीय क्रिकेटमा टी–२० र एकदिवसीयको टीम घोषणा भएको छ। जसानुसार रोहित शर्मा एउटा खेलमा आउट भएका छन् । श्रीलंकाविरुद्धको टी–२० र अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय क्रिकेट टिमको

अपहरणकारीसँग गाउँपालिका अध्यक्षको १८ घण्टा यसरी बिते

काठमाडौं- रातको करिब १२ बजेको थियो, शनिबार। बाहिरबाट कसैले ढोका ढकढक्यायो। गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने लाग्यो । श्रीमती इलाले ढोका खोलिन्। मुखमा कालोपट्टी लगाएकाको

बैठकमै प्रधानमन्त्रीले उपेन्द्र यादवलाई तर्साए

काठमाडौं- मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकेर उठ्नै लाग्दा उपप्रधानमन्त्री एवं कानुन तथा न्यायमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्री ज्यू बैठकमा मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव?’ मन्त्री

झारखण्डमा भाजपालाई कडा झट्का, मोदीलाई गतिलो पाठ

काठमाडौं- विवादित नागरिकता ऐनविरुद्धको जारी आन्दोलनका कारण दबाबमा रहेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले चुनावी मैदानमा पनि नमीठो झट्का व्यहोरेको छ। झारखण्डमा हालै सम्पन्न विधानसभा चुनावको अन्तिम परिणामले

सीमा समस्याबारे भारतले पठायो पत्र: के छ पत्रमा ?

काठमाडौं- भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले

१२२ चिनियाँ अपराधी पक्राउ, खोजीमा ६ सयको सूची

काठमाडौं- नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये

चितवन मेडिकल कलेजमा आन्दोलन जारी: कलेजले वार्तामा बस्न मानेन

चितवन- चितवन मेडिकल कलेज (सिएमसी) को व्यवस्थापन पक्ष अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीसँग वार्तामा बस्न नचाहेको पाइएको छ । कलेजका निर्देशक सञ्चालक हरीशचन्द्र न्यौपाने आठ वटै फ्याकल्टीका विद्यार्थीसँग वार्तामा

वैदेशिक रोजगारी र पारिवारिक विखन्डन

यसो भनिरहँदा सहरी क्षेत्रमा जिगोलो (पुरुष यौनकर्मी)को सेवा लिने एक्लै बस्ने महिलाहरूको बढ्दो उपस्थितिलाई भने नजरअन्दाज गर्न सकिँदैन । यसमा सम्पन्न, पढेलेखेका महिलाहरू नै बढी सक्रिय देखिन्छन् । तर, यहाँ