
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भोज खुवाएर बिदाइ गरेका छन् । आफ्नो निवासमै बोलाएर देउवाले सोमबार पुरीलाई बिदाई गरेका

भर्जिनिया- अमेरिकामा डरलाग्दो सडक दुर्घटना भएको छ । भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडीको एउटा थुप्रो बनेको छ । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त

वीरगञ्ज- वीरगञ्जमा नक्कली घ्यु बनाउने उद्योग फेला परेको छ। रसायन प्रयोग गरेर नक्कली घ्यू उत्पादन गर्ने उद्योग फेला परेपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तयारी गरेको बताएका छन्। उनले ओखलढुङ्गाको एक कार्यक्रममा बोल्दै राहत शिक्षकको व्यवस्थापन हुने तर स्वतः

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । आज सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ओखलढुंगा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यमान मृत्यु संस्कार अन्धविश्वास भएकोले यसलाई बदल्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले अब मृत्यु संस्कार परिवर्तन

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन्। “हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,” उनले दिल्लीमा एक र्यालीमा भने।

काठमाडौं- विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै देशैभर आफ्नो गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको समुहले अहिले नयाँ रूपले अगाडी बढिरहेको बताइएको छ

काठमाडौं । नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसीए नेपालले स्पष्ट

काठमाडौं । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका

काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा फैलिएको ‘विनाशकारी’ डढेलोको कारण एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ । न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज

काठमाडौं- औषधिको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ । कर्मचारी अभाव र पर्याप्त बजेट नहुँदा विभागले प्रभावकारी रूपमा काम गर्न