हिमालपोस्ट, Author at Himal Post - Page 1356 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

विश्व बैंकले बनाएको ल्याब खत्तम पारेर, रोग परीक्षण गर्न दैनिक एक हजार नमुना भारत पठाईदै

काठमाडौं- उदाहरण १ इबोला परीक्षण गर्न अमेरिका पठाइयो, एक महिनासम्म परिवारलाई तनाव तर, रिपोर्ट आयो– इबोला होइन । दुई वर्षअघि कंगोबाट फर्किएका एक नेपाली सिपाहीलाई ज्वरो आएपछि काठमाडौंको एक अस्पतालमा

अझै दुई हजार चिनियाँ अपराधी नेपालमै, पाँच सहरमा रहेक शंका

काठमाडौं- राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले आर्थिक अपराधमा संलग्न २ हजारभन्दा बढी चिनियाँ नेपालमा रहेको सूचना पाएको छ।

अब एक महिना भित्र रेल आउँदै

काठमाडौं- नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ। तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी

हिटलरसँग मोदीको तुलना: चिप्लिए निर्देशक

बीबीसी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको आइतबार नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा बोलेको प्रसंगलाई लिएर हिटलरसँग जोडिएको एउटा पुरानो भिडियो अचानक भाइरल भयो । यो भिडियो शेयर गर्ने व्यक्ति

सिस्टम ह्याक: मंसिर पछिका सबै डाटा गायव, स्थानीय तहमा कन्तबिजोग

काठमाडौं- अज्ञात समूहले सिस्टम ‘ह्याक’ गरेपछि केही दिनदेखी स्थानीयतहहरुको कन्तबिजोग नै भएको छ। ह्याक गरेको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। महालेखा नियन्त्रण कार्यालय (मलेनिका) ले डेभलप गरेको

उपेन्द्र यादवलाई ओलीले पटक-पटक अपमान गरेको खुलासा

काठमाडौं- समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाडेको छ । सरकार छाडेकोबारे विभिन्न अड्कलबाजी भैरहेको बेला सरकार छाड्नुको रहस्य पनि खुलेको छ। समाजवादी पार्टीकै एक नेताका अनुसार प्रधानमन्त्री

गोकर्ण रिसोर्टको गेट अगाडी नै विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं- नेकपा नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक सम्पति एक नीजि कम्पनीलाई दिएको बिरोधमा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् । केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक

सरकार दुई तिहाईको रहेन: प्रधानमन्त्री ओलीले तत्काल विश्वासको मत लिनुपर्ने

काठमाडौं- हालको सरकारमा सहभागी रहेको समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा सामेल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ। समाजवादी

डडेल्धुरामा बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

डडेल्धुरा- डडेलधुरामा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ स्याउले खोटो डीपो मोडमा

गगन थापाले लगाए प्रधानमन्त्री ओलीलाई गम्भीर आरोप

तनहुँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । थापाले प्रधानमन्त्रीलाई संसदमा आफूसँग भएको शक्तिको चरम दुरुपयोग गरेकोे आरोप लगाएका हुन् । मंगलबार

सरकार छाडेपछि बाबुरामले किन भने आज रिहर्सल, भोलि ड्रामा ?

काठमाडौं- समाजवादी पार्टी नेपाल एकाएक सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनमा दिएका हुन् । समाजवादी पार्टीको

सुदूरपश्चिम प्रदेशमा बिहिबार पनि सार्वजनिक विदा

काठमाडौं- पुष १० गते बिहीवार पनि सार्वजनिक विदा दिने घोषणा गरिएको छ । भुवा पर्वको अवसरमा पुष १० गते बिहीवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको