हिमालपोस्ट, Author at Himal Post - Page 1354 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

अब ट्राफिक नियम तोडे सिधै ५ हजार जरिवाना

काठमाडौं- सवारी धनीले अहिले प्रहरीले लिने जरिवाना बढी भएको आवाज उठिरहेका बेला यातायात व्यवस्था विभागले भने सिधै ५ हजार रुपैंया लिने प्रस्ताव गरेको छ। विभागले ट्राफिक नियम उल्लंघन गर्ने जो

मकवानपुरमा जहाज खसेको आशंका: आगोको मुस्लो देखियो

काठमाडौं- मकवानपुरमा क्षेत्रको आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् ।

नेपाली मोडलको भारतमा बली दिने गोप्य योजना: सात जना पक्राउ

काठमाडौं- भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल

अमेरिकाबाट ११५ नेपाली निष्काशित

बीबीसी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा ११५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्। बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

सभामुख सुवास नेम्वाङलाई बनाउने सहमित

काठमाडौं । तत्कालीन सभामुख कृ्ष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा भएपछि सभामुख पद रिक्त छ । सभामुख पद रिक्त हुँदा संसदका कतिपय कामहरु अघि बढ्न सकेका छैनन् ।

गोप्य यौन क्लब: पुरुषलाई प्रवेश निषेध, उत्तेजक पार्टी गर्छन महिला

एजेन्सी, इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन्

रुकुमको एक वडा कार्यालयमा आगजनी: सबै सामाग्री नष्ट

काठमाडौं- रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयमा मंगलबार राती अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयमा तोडफोड गरी त्यहाँ रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलाएको प्रहरीले

सरकारमा जान राजपा नेपालका आधा दर्जन सर्त

काठमाडौं- समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपाले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओलीसँग केही शर्तहरु अगाडि सारेको छ। मंसिर ३० गते प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरु

तोलामा १२ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य एकाएक बढेको छ । केहिदिन स्थिर रहेको सुनको मूल्य तीन दिनमै प्रतितोला १२ सय रुपैयाँले बढेको छ। तीन दिनअघि अर्थात् गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा

पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले दियो गुल्मीमा एम्बुलेन्स

देबेन्द्र केसी/नयाँ दिल्लीपण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले गुल्मीमा एम्बुलेन्स हस्तान्तरण गरेको छ । सामाजिक क्षेत्रमा परोपकारी कार्य गर्ने ध्येयले स्थापना गरिएको ‘पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठान’ ले गुल्मी जिल्लाको सुदुर पुर्वको कालीगण्डकी

राष्ट्रियसभाको लागि दलहरूले पाए चुनाव चिन्ह- कसैलाई गोरुगाडा, कसैलाई ट्रयाक्टर

काठमाडौं- राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाईनिर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको

चिनिया अपराधीहरू राख्न ठाउँ नै पुगेन

काठमाडौं- राजधानी उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ चिनिया अपराधिक गिरोह राख्न प्रहरीलाई तनाव भएको छ। उनीहरू प्रहरी परिसरको हिरासतमा नअटाए पछि विभिन्न स्थामा राखिएको छ । ठाउँको अभाव भएपछि