हिमालपोस्ट, Author at Himal Post - Page 1347 of 3110 Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

हिमालपोस्ट

अमेरिकाको मेरिल्याण्डमा अर्को विमान दुर्घटना

एजेन्सी- अमेरिकामा अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको मेरील्यान्डमा शहरभन्दा बाहिरको सबर्बमा आइतवार विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानो आकारको विमान घरमा गएर ठोकिँदा विमानमा

भारतको सुरक्षा निकायमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

नयाँ दिल्ली- भारतको सुरक्षा जगतमा सामाजिक सञ्जाल चलाउन लगाइएको प्रतिवन्धको खबरले यतिबेला चर्चा पाएको छ । पछिल्लो समय नयाँ नयाँ कानुनको अभ्यास गरेको भारत सरकारले के गर्न लागिरहेको छ भन्दै

होङ्सी सिमेन्टको कालो धन्दा: विभागद्वारा कारबाही

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले तीन उद्योगको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तरअनुरूप नपाएपछि स्पष्टीकरण सोधेको हो । सार्वजनिक लेखा

गायक प्रकाश सपुत अब चलचित्रको को नायक

काठमाडौं- पछिल्लो समय निकै चर्चित र ब्यस्त बनेका गायक प्रकाश सपुत अब नायकको भूमिकामा देखिने भएका छन् । नारायण रायमाझीले निर्माण गर्न लागेको परदेशी २ चलचित्रमा उनि नायकको भूमिकामा देखिने

२०१९ मा विश्‍व हल्लाएका १९ घटना

काठमाडौं- वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे

दबंग-३: कुरा धेरै ब्यापार सुन्य, खस्कियो सलमानको क्रेज

मुम्बई- बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’को व्यापार दोस्रो सातामा खस्किएको छ । अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्युज’ रिलिज भएपछि सलमानको फिल्मको व्यापार खस्किएको हो । सलमानको फिल्मले दोस्रो

अस्ट्रेलियाका थप स्थानमा पस्यो डढेलो: पर्यटकलाई बाहिरिन आग्रह

अस्ट्रेलिया- लामो समयदेखि डढेलोले आक्रान्त बनेको अस्ट्रेलियामा डढेलोले नयाँ रुप लिएको छ। लगातार बढिरहेको तापक्रम र तीव्र गतिमा चलेको हावाका कारण अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पनि नयाँ डढेलो सुरु भएको छ।

शिशु जन्मिएको भोलिपल्टै किन गरियो पाठेघरको अप्रेशन ?

काठमाडौं- थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन्। शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन्। बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए। कसैले शिशुको पेटमा ठूलो ट्युमर रहेको अनुमान गरे।

एमबीए टपर मीरा ज्ञवाली यसरी भइन् गोल्डमेडलिस्ट

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट ०७३ सालमा एमबीए सकेकी हुँ। अहिले राष्ट्रिय वाणिज्य बैंकमा पुल्चोक शाखाको असिस्टेन्ट ब्रान्च म्यानेजरका रूपमा कार्यरत छु। एमबीए पढ्दा पाएको ज्ञानलाई अहिले व्यावहारिक रूपमा

भारतीय नागरिक नेपाली सांसद देवेन्द्रराज कँडेल सतही जवाफ

काठमाडौं- नागरिककै हैसियतमा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलसँग भारतीय प्यान कार्ड रहेको समाचार प्रकाशित भएपछि उनले विज्ञप्ती मार्फत् त्यसको खण्डन गर्ने प्रयास गरेका छन्। कँडेलको भारतीय नागरिकताबारेको समाचारमा उनले तथ्यलाई वंग्याएर

टेक्सासको चर्चमा अन्धाधुन्द गोली, केहीको हत्या

काठमाडौं- अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा गोलीकाण्ड भएको हो । त्यसबेला चर्चमा

अस्ट्रेलियाका धनाड्य युवासँग घुम्न जाँदा ४० लाख तलब पाइने

एजेन्सी– अस्ट्रेलियाका एक व्यक्तिले अचम्मको विज्ञापन गरेका छन । जसको लागि उनले तलव मात्र ४० लाख दिने बताएका छन् । अस्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि