
एजेन्सी- जापानको जनसङ्ख्यात्मक संकटले झन खराब रुप लिइरहेको छ। सबैभन्दा चाँडो बूढो भइरहेको मुलुक, जापानले २०१९ मा हालसम्मकै ठूलो जनसङ्ख्या गिरावटको सामना गर्नुपरेको हो । सरकारी तथ्याङ्कका अनुसार यसवर्ष जापानले

काठमाडौं- सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ। यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। यो खबर आजको

सिड्नी- अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी

काठमाडौं- कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्। जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ। कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले

काठमाडौं- वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्। कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्रिर्ण गरेकी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज जान थालेकी छिन् । उनले यसै वर्ष मात्रै दाङको तुलसीपुरस्थित महेन्द्र

एजेन्सी- जापान एयरलाइन्सले विदेशी पर्यटकलाई आन्तरिक उडानका लागि ५० हजार राउन्ड-ट्रिप टिकट नि:शुल्क वितरण गर्ने भएको छ । पर्यटकलाई जापानका अति कम भ्रमण गरिएको क्षेत्रमा पर्यटकलाई घुम्न प्रेरित गर्ने उद्देश्यले

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा

काठमाडाैं- नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अस्ट्रेलियाबीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अस्ट्रेलियामा एक लाख ५० हजार हाराहारी

काठमाडौं- राष्ट्रिय सभाका एकजना सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले

सुनसरी- आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा

काठमाडौं-आइतबार राति नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरूमा आगजनी गरिएको छ । अज्ञात समूहले नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी गरेको हो । कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय