हिमालपोस्ट, Author at Himal Post - Page 1339 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

काङ्ग्रेसमा देउवाको विकल्प शेखर कि शशांक ?

काठमाडौं- राष्ट्रवाद र समृद्धिको नारामा नेकपासँग प्रतिस्पर्धा गर्ने कि नरम लोकतान्त्रिक छवि भएको पार्टी बन्ने–कांग्रेसभित्र अलमल देखिन्छ। सिंगै विश्वमा देखिएको उदारवादी विचारको संकटले कांग्रेसलाई समेत प्रभावित पार्नु अनौठो नभएको आकलन

अब कपडा किन्ने पर्दैन, यत्तिकै पाइन्छ छानीछानी

काठमाडौं- एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्काेमा लगाउन धेरैलाई मन लाग्दैन। एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ। अर्काे, किनेर सिलाउँदा पनि समय लाग्छ। तर अब

ओली र प्रचण्डको कार्यकक्षमै ताला

काठमाडौं- नेकपा केन्द्रीय कार्यालय धुम्बाराह र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ। अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता

इरफानले लिए क्रिकेटको सबै फर्म्याटबाट सन्यास

भारतीय क्रिकेट टिमका बलर इरफान पठानले शनिबार सबै फर्म्याटबाट सन्यास लिएका छन् । पठानले करियरमा २९ टेस्ट १२० एक दिवसीय र २४ टी-२० भारतका लागि खेलेका छन् । सबै फर्म्याटमा

यसकारण छिनछिनमै जान्छ काठमाडौँमा बिजुली?

काठमाडौं- जाडोसँगै विद्युत अवरुद्ध हुनेक्रम बढेपछि उपभोक्ता समस्यामा परेका छन्। वितरण प्रणाली व्यवस्थापनका लागि प्राधिकरणलाई पनि हम्मेहम्मे परेको खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्। केही दिनयता काठमाडौँ उपत्यकामा

अमेरिकाले लगायो इ-सिगरेटमा प्रतिबन्ध

बीबीसी- अमेरिकाले देशव्यापी रुपमा केही फ्लेवरका इ-सिगरेटमा प्रतिबन्ध लगाएको छ । किशोरकिशोरीलाई असर गरिरहेको भन्दै चासो प्रकट गरिएपछि अमेरिकाले सो प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध मिन्ट र फ्रुट फ्लेबरका

प्रचण्डले भने: राजाहरू राष्ट्रघाती थिए, हामी देशभक्त नायक हौँ

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजा महाराजाहरू भन्दा गणतन्त्र पछाडिका नेतृत्व देशभक्त भएको बताएका छन् । उनले पछिल्ला राजा महाराजाहरू देशभक्त

हरेक पाइलामा अफ्ठ्यारो छ महिला कर्मचारीलाई: सात जना महिला सीडीओको यस्तो छ अनुभव

बीबीसी- नेपालका सतहत्तर जिल्लामध्ये हाल सात जिल्लामा महिलाहरू प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा कार्यरत छन्। नेपालको प्रशासनिक इतिहासमै यति धेरै महिला प्रजिअ बनेको यो पहिलो पटक हो। निजामती प्रशासनमा

गफाडी पनि, आँटिलो पनि: ओलीले बिताएको हृदयविदारक जिन्दगी यस्तो थियो

काठमाडौं- राजनीतिले दिएको अवसरको कुरा गर्दा यो देशमा दुई मान्छेको तुलना गर्न मन लाग्छ मलाई । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को केपी (खड्गप्रसाद शर्मा ओली) । कान्तिपुरमा छापिएको खबरअनुसार यो भनाई

नेपालमै १० जनाको दोस्रो मृगौला प्रत्यारोपण: प्रधानमन्त्री ओलीको किन भएन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार १२औँपटकको डायलाइसिस शुक्रबार गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कलेजो प्रत्यारोपण युनिटमा प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस भएको हो । प्रधानमन्त्री ओली १४ कात्तिकदेखि नियमित डायलाइसिसमा

इरानी जनरल मारिएपछि ह्वात्तै बढ्यो तेलको मूल्य

एजेन्सी- अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ । अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाब बढ्न सक्ने र

प्रधानमन्त्रीका सल्लाहाकारको यो कस्तो रबैया ?

काठमाडौं : प्रधानमन्त्रीका सल्लाहकारले मंसिर २४ गते सबै मन्त्रालयका प्रवक्तालाई भेला पारेर मौखिक निर्देशन दिए– राम्रा कामको प्रचार गर्नू। निर्देशन दिनेमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.