हिमालपोस्ट, Author at Himal Post - Page 1303 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

अनलाइनमा आइफोन बेच्ने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं- पर्सा प्रहरीले ‘अनलाइन मार्केटिङ’मार्फत् समान पठाउने भन्दै ठगी आरोपमा चारजनाको गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१५ बस्दै आएका २९ वर्षीय रोशन सिहं, २१ वर्षीय विशाल सिंह,

एनआरएनको नागरिकता विधेयक पारित गर्न पन्तको जोड: प्रधानमन्त्रीले दिए यस्तो वचन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको टोलीलाई भेटेका छन् । भेटका क्रममा प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

यात्रुले भरिएको जहाज सडकमा तेर्सिएपछि…

एजेन्सी- यात्रुले भरिभराउ एक इरानी विमान धावनमार्गबाट चिप्लिएर शहरको मध्यमा रहेको एक सडकमा पुगेको छ । क्यास्पियन एयरलाइन्सको उडान नं ६९३६ तेहरानबाट स्थानीय समयअनुसार सोमवार बिहान पौने ७ बजे उडेको

एउटी आस्थाका पछाडी पुरै संगठन लाग्ने, मुलुकको अस्मिता लुट्नेहरू खुलेयाम ?

काठमाडौं- केही सातादेखि त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षतर्फ प्रवेश गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप गायिका आस्था राउतमाथि लागेको थियो । उनी आस्था सोमबार काठमाडौं महानगरीय प्रहरी परिसरमा

शपथ ग्रहण लगत्तै सभामुख सापकोटाले एमसीसीबारे मुख खोले

काठमाडौं- शपथ ग्रहण लगत्तै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीबारे मुख खोलेका छन् । सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन्

शीतलनिवासबाट १० जना अधिकारकर्मी पक्राउ

काठमाडौं- शीतलनिवास अगाडी प्रदर्शनमा उत्रेका मानव अधिकारकर्मीहरू पक्राउ परेका छन् । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई पद तथा गोपनीयताको शपथ नगराउन माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ परेका हुन्। राष्टिपति कार्यलय शीतलनिवास

क्षतिपूर्ति र सजायको व्यवस्था हटाएर सहमतिमै टुंगियो मिडिया विधेयक

काठमाडौं- जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउँदै राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै

एकै परिवारका सात जना हवाई आक्रमणबाट मारिए

एजेन्सी- अफगान सरकारको हवाई आक्रमणमा महिला र बालबालिकासहित सातजना मारिए उत्तर अफगान प्रान्तमा अफगान सरकारको हवाई हमलामा परि कम्तिमा ७ जना नागरिकको मृत्यु भएको छ । मृत्यु हुने हरुमा तीन

अग्नि सापकोटाले यसरी लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- आइतबार सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्। शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर

छुट्ने भइन आस्था: मिलापत्र हुँदै

काठमाडौं- गायिका आस्था राउत छुट्ने भएकी छन् । राउतलाई मिलापत्र परेर छाड्ने तयारी भएकाे छ। परिवारका सदस्यसँगै बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेकी उनलाई मिलापत्र गरेर छाड्ने तयारी भएकाे स्राेतले

शोकमा डुब्यो अमेरिका: ओबामादेखि ट्रम्पसम्म देखिए उदास

एजेन्सी- बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टको आइतबार एक हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उक्त दुर्घटनामा उनीबाहेक अन्य ८ जनाको मृत्यु भएको छ जसमा ब्रायन्टकी १३ वर्षीया छोरी गियेना पनि

रेमिट्यान्सको शुल्क घट्ने: अब विदेशबाट पैसा पठाउन झनै सहज

काठमाडौं । हुण्डी लगायतका अबैधानिक च्यानल हटाउन रेमिट्यान्स लागत घटाउने तयारी भएको छ । नेपाल राष्ट्र बैंकले रेमिटान्सको ठुलो हिस्सा अबैधानिक च्यानलबाट आएकोले रेमिट्यान्स लागत घटाउनु पर्ने निश्कर्ष निकालेको हो