
काठमाडौं- निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् । तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको हो । मंगलबार बसेको नेकपा सचिवालयको

काठमाडौं- मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा

काठमाडौं- हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको

बीबीसी- चिनियाँ राष्ट्रपति सी जिनपीङ्ले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस

काठमाडौं- सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर झडप भएपछि स्थानीय प्रशासनले आज बिहानसम्मका लागि लगाएको कर्फ्यू हटाइएको छ । वीरेन्द्रनगर–४ चोकमा भे १ ख २२४२ नम्बरको टिपरले

काठमाडौं- आम आदमी पार्टी हुँदै राजनीतिमा प्रवेश गरेर दिल्लीको मुख्यमन्त्री बन्न सफल अरविन्द केजरीवालले सम्पत्ति विवरण पेश गरेका छन् । दिल्लीमा हुन गइरहेको विधानसभाका लागि उम्मेदवार दर्ता गर्ने क्रममा केजरीवालले

नयाँ दिल्ली(एजेन्सी)- सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका ‘ऐतिहासिक अन्याय’लाई सच्याउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बताएका छन् । भारतीय जनता पार्टी (भाजपा) ले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक

काठमाडौं- चालकको लापरवाहीबाट घटना भएको भन्दै स्थानीयले कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै विरोध प्रदर्शन हुन थालेपछि कर्फ्यू लगाइएको मंगलबार साँझ स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानका छोरा तैमूर चर्चित स्टार बच्चाहरू मध्ये एक हुन्। तैमूरको सानै उमेरमा फ्यान फलोङ जबर्जस्त छ । उनका फोटो र

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको मिती सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीका अनुसार आगामी संस्करणको आईपीएल चैत्र १६ देखि

जनकपुरधाम- प्रदेश-२ मा एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्। भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल झाले मंगलबार राजीनामा दिएकी हुन्। सरकार परिवर्तन हुने चर्चा चलिरहेकै बेला उनले दिएको राजिनामाले राजनीतिक रूपमा चर्चा

काठमाडौं । मिडिया काउन्सिलले पत्रकारहरुको परीक्षा लिन विषयमा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् । पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन