हिमालपोस्ट, Author at Himal Post - Page 1299 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

पाकिस्तानलाई १० दिनभित्र धुलोपिठो पार्ने मोदीको चेतावनी

काठमाडौं- चर्चा र विवादको चक्रमै रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो दाबीले उनि फेरी चर्चाको बिषय बनेका छन् । लामो समयदेखि भारत र पाकिस्तानबीच द्वन्द छ भने कश्मिरसम्बन्धि भारतको पछिल्लो

महिलाले गरिन पुरुषको बलात्कार

एजेन्सी- महिला बलात्कार भएका घटना सार्वजनिक भइरहन्छन् । तर पछिल्लो समय एक पुरुष बलात्कारको घटना सार्वजनिक भएको छ। उत्तर भारतको हरियाणा स्थित पलवल जिल्लामा पुरुष बलात्कारसँग सम्बन्धित घटना सार्वजनिक भएको

हङकङमा कोरोना भाइरसको खोप आविष्कार

एजेन्सी- चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन्। तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका

आफ्नै नौ वर्षीया छोरीलाई बलात्कार गर्ने क्रुर बाबु: अर्घाखाँचीमा घट्यो यस्तो घटना

काठमाडौं- जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको

भीम रावललाई ‘ब्याक’ गर्न ओली-प्रचण्डको यस्तो कसरत

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन

विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा

पियनले गरे १० करोड भ्रष्टाचार, यस्तो छ कहानी

काठमाडौं- एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ?

एमसीसीमा ट्वीष्ट: नेकपा बैठकमै विपक्षमा बन्यो बहुमत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा छलफलको क्रममा अनौठो नतिजा देखिएको छ। सरकार र सरकारमा रहेको दलका शिर्ष नेताहरू अमेरिकी परियोजना एमसीसी लागु गर्ने तयारी गरेको बेला बहुमत

एमसीसी पारित भैसक्यो, कोहि चिच्याएर फरक पर्दैन: बास्कोटा

काठमाडौं- सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्। बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताएका हुन्। सञ्चार

क्रिकेटको युनिभर्सल बोस ‘गेल’ नेपाल आउँदै

काठमाडौं- वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफू नेपाल आउने बताएका छन् । उनले नेपालमा हुने इपीएल खेल्न आफू नेपाल आउने भन्दै भिडियो शेयर गरेका छन । भिडियोमा बोल्दै गेलले

नेताहरूले ओली-प्रचण्डलाई सामान्ती भनेपछि…

काठमाडौं- नेकपाका केन्द्रीय सदस्यहरुले उद्घाटन कार्यक्रमको ब्यानरमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेकोप्रति आपत्ति जनाएका छन्। बुधबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वमा सामन्तवादी प्रवृत्ति

निर्मला हत्याकाण्ड: अनुसन्धानमा गएका सबैको सरुवा, झनै रहस्यमय बन्दै

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो