हिमालपोस्ट, Author at Himal Post - Page 1286 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

२४ घन्टामै सय बढीको मृत्यु: कोरोना झन् जोखिमपूर्ण बन्दै

काठमाडौं- नोबेल कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाले ज्यान गुमाएका छन् । ४२ हजार मानिसहरु संक्रमित भएका छन्। वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो।

ओली प्रचण्डको अभिव्यक्तिले एमसीसीलाई अफ्ठ्यारो

काठमाडौं- सत्ताधारी दल नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अध्ययनका लागि कार्यदल बनाएको नौ दिन बितेको छ । १० दिनभित्र पार्टीलाई अध्ययन प्रतिवेदन बुझाउने समय पाएको कार्यदलको म्याद आज सकिँदैछ

२२ वर्षीय कामदारले किन गरे मालिक्नी मुनाको हत्या ?

काठमाडौं- पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्।

ओली गुटको गोप्य बैठक: ओली अल्पमतमा परेको स्वीकार

काठमाडौं- पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्। काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र

ठाकुर ज्ञवालीलाई आइजीपी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपी चयनको

दुई नेपालीको बयान: सोचेजस्तो रहनेछ कोरिया

काठमाडौं- मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो। गाडीबाट ओर्लिएर बस्ने होस्टेलसम्म पुग्दा उनीहरूको कपाल सेताम्मे भइसकेको

अख्तियारको मुद्दा रोक्न यति सम्म गरेका रहेछन गच्छदारले

काठमाडौं- कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता

पूर्वसचिव पत्नी हत्या काण्डमा ट्वीष्ट: कामदारको पाइन्टमा वीर्य भेटियो

काठमाडौँ- पूर्वसचिव अर्जुन कार्कीकी पत्नी हत्या काण्डमा नयाँ ट्वीस्ट देखिएको छ । मुना कार्कीको हत्याअघि कामदारबाट जबरजस्ती करणीको प्रयास भएको आशंका गरिएको छ । उनकै घरमा कामदार रहेका विजय चौधरीले

गृहमन्त्री बादलका भाइलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । ‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित थापालगायत व्यक्ति पक्राउ गरी

चितवन टाइसर्गले पाउल स्टर्लिङलाई टिममा भित्र्यायो

काठमाडौं- चितवन टाइसर्गले एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि दोस्रो विदेशी खेलाडीका रूपमा पाउल स्टर्लिङलाई टिममा भित्र्याएको छ। चितवन टाइगर्सकी निर्देशक विनिता चौधरी भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै स्टर्लिङलाई टिममा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । सोमबार साँझ अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु बस्ने कक्षमा आगलागी भएको हो । यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी

गच्छदारले मुख खोले: प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव लागेको हुँ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणबारे नयाँ रहस्य खोलेका छन् कार्यसमिति बैठकमा बोल्दै गच्छदारले आफूले प्रधानमन्त्रीको निर्देशनमा उक्त प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको बताएका छन् ।