
काठमाडौं- सिन्धुपाल्चोकमा कोरोना भाइरस भेटिएको आशंका गरिएको छ । जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शंकास्पद रोगको लक्षण देखिएपछि सन्त्रास फैलिएको छ । सयौंको संख्यामा बिरामी परेको गाउँपालिकाले जनाएको छ ।

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नोबल कोरोना भाइरसको नयाँ औपचारिक नाम सार्वजनिक गरेको छ। मंगलबार डब्लुएचओले कोरोना भाइरसलाई ‘कोभिड-१९’ नाम दिएको हो। चीनको हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरसबाट मृत्यु हुनेको

एजेन्सी- एकपटक फेरि पनि अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी दिल्लीको सत्तामा पुग्ने सुनिश्चित भएको छ। दिल्लीको ७० विधानसभा सीटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याएको छ।

काठमाडौँ- अवकाश पाएका नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालको विदाई समारोह पनि निकै रोमान्चक बनेको छ। मंगलबारबाट अवकाश पाएका नेपाल प्रहरीका महानिरिक्षक-आईजिपी सर्वेन्द्र खनालको विदाई कार्यक्रममा जनपथतर्फका तीनै जना अतिरिक्त महानिरिक्षक-एआईजीहरू

वीरगन्ज- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर आरोप लगाएका छन्। राउतले उपेन्द्र यादव भ्रष्टाचारी र बलात्कारी नेताको नाइके भएको र उनीहरूको संरक्षण गरेको

काठमाडौं- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा निर्वाचनमा तेस्रोपटक विजय हासिल गरेर सरकार बनाउने निश्चित भएको छ । केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीको चर्को चुनावी

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन् । प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन मंगलबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले

काठमाडौं- दिल्लीको विधानसभा निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी(आप)ले फेरी भारी मतका साथ जित हात पार्ने देखिएको छ। गत ८ फ्रेब्रुअरीमा भएको विधानसभा चुनावको मंगलबार मतगणना जारी छ। प्रारम्भिक मतगणनामा केजरीवालको

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। नेपाल प्रहरीका २७औँ आइजीपी छान्नका लागि मन्त्रिपरिषद् बसेको हो। २६औँ आइजीपी सर्वेन्द्र खनालले आजै अवकाश लिने भएपछि सरकारले नेपाल प्रहरीको नयाँ

काठमाडौं- एमसीसी सम्झौता रोक्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई विभिन्न ९ राजनीतिक दलले ज्ञापनपत्र बुझाएका छन्। सत्तारुढ दलभित्रै एससीसी प्रस्तावमाथि चर्को विवाद भैरहेका बेला साना दलले ज्ञापन पत्र बुझाएका हुन्

एजेन्सी- दिल्ली विधानसभा निर्वाचन परिणामा केही वेरमा घोषणा हुँदैछ । चुनावी परिणामा अनुसार आम आद्मी पार्टीले स्पष्ट बहुमत पाएको छ । सम्भवत फेरि अरबिन्द केजरीवालकै नेतृत्वमा सरकार गठन हुने भएको

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नै महाअभियोग लगाउनु पर्ने माग उठेको छ । पूर्वमन्त्री एवम् समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संविधानको