
काठमाडौँ- सांसदहरूको भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ। संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध बनाइएको भिडियोमा उनीहरूको आपत्ति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटा काण्डमा मुख खोलेका छन् । उनले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित

काठमाडौं- नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सञ्चारमन्त्री गोकुल बास्कोटाको भ्रष्टाचार काण्डमा प्रधानमन्त्री ओली पनि तानिएको बताएकी छन्। १ बजे सुरु हुने भनिएको संसद कांग्रेसको अवरुद्ध गर्ने जानकारीका कारण केहीबेर पछि

काठमाडौं- एकाएक विवादमा आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि

काठमाडौँ– चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन्। सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको

काठमाडौं- बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएपछि तनावमा रहेका उनीहरू बिहीबार विहानै

काठमाडौं- सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिन पार्टीबाट तिब्र दवाव भएपछि त्यसको तयारी गरेको स्रोतले बताएको छ । ७० करोडको घुस काण्डको अडियो सार्वजनिक भएपछि नेकपाका धेरैजसो नेताहरूले

काठमाडौं– स्कुलका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५५ वर्षका एक शिक्षकलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित श्री नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला पक्राउ परेका हुन्। कक्षा ३,

काठमाडौं- पूर्वमन्त्री रघुवीर महासेठबिरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीविरुद्ध पदको दुरुपयोग गरी अनियमियता गरेको भन्दैअख्तियारमा उजुरी परेको हो। महासेठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था

काठमाडौं- ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेनिङ्ग गरेका सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले उल्टै आफूले गल्ती नगरेको बताएका छन् । अडियो टेप सार्वजनिक हुँदा पनि बास्कोटाले आफूल गल्ति नै

काठमाडौँ- ७० करोड घुस लिनेगरी गरिएको फोनवार्ता सार्वजनिक भएपछी सञ्चारमन्त्री गोकुल बास्कोटा र नेकपा सरकारको चर्को आलोचना भैरहेको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग बाँस्कोटाबीच भएको

काठमाडौं–७० करोड घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको चौतर्फी बिरोध भैरहेका बेला बास्कोटाले आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । सञ्चार