हिमालपोस्ट, Author at Himal Post - Page 1270 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

ओलीलाई बाबुरामको सुझाव: अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी देख्नुस

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्ड बाहिरिएपछि सामाजिक सञ्जालमा उनको उछितो काडिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक

लघुवित्तहरूको गरिब लुट्ने धन्दा: १४ करोडमा खुलेको कम्पनी ६ महिनामै साढे २२ करोड मुनाफामा

काठमाडौं- गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन्। गत आर्थिक वर्ष ०७५/७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा

पूर्व माओवादी लडाकुको पिडा : अमेरिका पुग्ने लोभमा २७ लाख गुमाएपछि…

काठमाडौं- मानव बेचविखन तथा अनुसन्धान ब्युरो बबरमहल पुग्दा ८/१० जना युवा हातमा कागजात लिएर बसिरहेका थिए। पीडितहरु तस्करीमा संलग्नको हुलिया बताउँदै थिए। हातमा सरकारी कागजात, तस्करहरुलाई बुझाएको बैँक भौचर, मोबाइलमा

कोरियामा नेपालीहरू धमाधम पक्राउ पर्दै

काठमाडौं- दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए। खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले

मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको

नेकपामा तिब्र विवाद: जनआन्दोलन कि जनयुद्ध?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको थियो। कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन

एमसीसीबारे अमेरिकी राजदूतको अन्तर्वार्ता: के भने उनले ?

बीबीसी- नेपालको विद्युत् प्रसारण लाइन निर्माणमा केन्द्रित हुनेगरी करिब ६० अर्ब रुपैयाँ अनुदान समेटिएको नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच अढाइ वर्ष पहिले भएको सम्झौतालाई लिएर अहिले त्यसको

सानेपा काण्डमा नयाँ ट्वीस्ट: मुनाका पतिमाथि नै शंकाको घेरा

काठमाडौं- केहिदिन अघि सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको आफ्नै घरमा ह’त्या भयो । घरमै काम गर्ने दाङको विजय चौधरी पनि मृत भेटीए। तर, यो घटनामा प्रहरीले जति जति अनुसन्धान

प्रधानमन्त्रीका प्रिय पात्र बास्कोटाको ७० करोड कमिसनको खेल पर्दाफास

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुराले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले

पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ: दरबार हत्याकाण्ड घटाउनेले अर्ती नदेउ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ब्यक्त गरेको सन्देशप्रति कडा टिप्पणी गरेका छन् । उनले शाहका पछिल्ला ब्यबहार र अभिव्यक्तिप्रति ठिक नभएको बताएका छन् । चौथो निर्वाचन दिवसका

उपराष्ट्रपति पुनको निवासमा शंकास्पद वस्तु भेटियो

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसीटीभी फुटेजमा

चिनियाँ दुतावासले पत्रकारलाई धम्क्याएको बारे महासंघको आपत्ति

काठमाडौं- नेपाल पत्रकार महासंघले चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको थियो ।