हिमालपोस्ट, Author at Himal Post - Page 1260 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

बास्कोटालाई बालकोटमा प्रवेश निषेध

काठमाडौं- पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ। नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको

पेट्रोलमा पहिले उठाएको ४१ अर्ब झ्वाम

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार

शेखर कोइराला भन्छन: ओली निकै सशंकित छन्

काठमाडौं- पार्टीभित्रको आन्तरिक कलह उत्कर्षमा पुगिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेतासँग परामर्श गरेका छन्। ओलीले बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालासँग डेढ

ए सरकार पुरस्कार खोई ?

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद

पेट्रोलमा कर मात्रै ८६ प्रतिशत

काठमाडौं- सरकारले पट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ। १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि सरकारले लिने कर

प्रधानमन्त्रीलाई माधव नेपालले दिए चेतावनी

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् । पार्टी निर्णयअनुसार

भारत-नेपाल पासपोर्ट अनिवार्य छैन: भरत कुमार रेग्मी

नयाँ दिल्ली- भारतस्थित नेपाली राजदूतावासले गत माघ २८ गते सूचना जारी गरी भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले स्थल मार्ग प्रयोग गर्न नपाउने भनेपछि जनमानसमा एक किसिमको त्रास फैलिएको छ

‘ड्रग्स कारोबारी’ यती समुहका मालिक जेल चलान

काठमाडौं – पछिल्लो समय बिबादित बनेको यती समुहका मालिक खैरो हेरोइनसहित पक्राउ परेर जेल चलान भएका छन्। यति समुहका मालिक नवाङ पासाङ शेर्पा पुर्पक्षका लागी जेल चलान भएका हुन् ।

प्रधानमन्त्री ओलीले गरे फैसला: ‘बास्कोटा निर्दोष छन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व संचारमन्त्री गोकुल बास्कोटाको खुलेर बचाउ गरेका छन्। सेक्युरिटी प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो नै सार्वजनिक भएपछि मन्त्री पद नै गुमाएका गोकुल बाँस्कोटाले

मैनाली र परिवारका सदस्यहरूको ग्राण्डिमा उपचार हुँदै

काठमाडौं- नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार आज बिहान महोत्तरीको बर्दिबासस्थित रातु पुलमा अर्को कारसँग ठोक्किएको थियो। मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आउँदै गरेको

कसैले अत्याएर आत्तिन्नँ, मिर्गाैला फर्दैछु, झन् बलियो बन्दैछु: प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही दिनभित्रै मिर्गाैला फेर्न लागेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीले आज काठमाडौंमा गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो स्वास्थ्य

राष्ट्रिय सभाबारे खतिवडाले मुख खोले: ‘सपथ ग्रहणमा भेट हुन्छ’

काठमाडौं- अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राष्ट्रिय सभाका बारेमा मुख खोलेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएपछि खतिवडाले पहिलो पत्रकार सम्मेलनमा उनले यसबारे बोल्ने समय नभएको