हिमालपोस्ट, Author at Himal Post - Page 1227 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

काेराेनाकाे माहामारीकै बेला प्रदेश प्रमुखहरु सुविधा बढाउने माग बोकेर काठमाडौंमा

काठमाडौं- सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी सचिवालयको सेवासुविधा

आर्थिक संकटकाल घोषणा गर्न दवाव

काठमाडौं- कोरोना भाइरस संक्रमणले अर्थव्यवस्था संकटोन्मुख भएको भन्दै व्यवसायीले आर्थिक संकटकाल घोषणा गर्न माग गरेका छन्। अर्थ मन्त्रालयले कोरोनो प्रभाव अध्ययन गर्न आइतबार निजी क्षेत्रका व्यवसायीसँग गरेको छलफलमा उनीहरूले भने,

कतारमा हजारौँ नेपाली क्वारेन्टाइनमा: यस्तो छ अवस्था

काठमाडौं – कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा

सरकारलाई डा. पाण्डेको पत्र: ‘स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस’

काठमाडौं- विश्वभर आतंक मच्चाइरहेको कोरोना सङ्क्रमणले जनतामा त्रास फैलिएको छ। संसारका अधिकांश देशमा यसको ठुलो प्रभाव देखिएको छ । नेपालमा भने अहिलेसम्म देखिएको छैन । तर पनि नेपालमा फैलिन नदिन

युवती आफैंले यौन सम्पर्क गर्न लगाइन्, भिडियो बनाएर युवकसँग गरिन् बार्गेनिङ

काठमाडौं- गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ। बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध

मनकारी रोनाल्डो: कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न आफ्नै होटललाई बनाए अस्पताल

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि

मोदीको प्रस्ताव: जोखिम नियन्त्रणका लागि संयुक्त कोष स्थापना गरौँ

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन-सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष स्थापना गर्न प्रस्ताव गरेका छन् । आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं- सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ । सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा

देउवा र उनका आसेपासे: जसले काङ्ग्रेसको ‘नेप्से’ गिराए

काठमाडौं- प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेस अहिले दिशाविहीन र नेतृत्वविहिन जस्तै बनेको छ । पार्टी सभापति लगायतका शिर्ष नेताहरूकै कारण नेपाली कांग्रेसको ‘नेप्से’ अहिले ओरालो गतिमा छ ।

१२ जिल्लाका सीडिओ फेरिए: को कहाँ ?

काठमाडौँ – विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि

प्रधानमन्त्रीको पेटबाट स्टेन्ट निकालियो: डाक्टरले भने, ‘धपेडी नगर्नुस’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओलीको पेटमा

टाई र सुट छाडेर अब दौरा र सुरुवालमा प्रचण्ड कहिले ?

बीबीसी- सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ‘सामन्ती पोसाक’ भन्ने गर्थे। शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि