
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुवँर पक्राउ परेका छन् । बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको बताइएको छ। नयाँ बानेश्वरमा रहेको

भद्रपुर- झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल

काठमाडौं- पूर्वगृहमन्त्री एवम् सांसद जनार्दन शर्मा (प्रभाकर)ले संघीयता कार्यान्वयनको बाटो नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा आक्रोशित हुँदै

काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका छन् । काठमाडौंमा कोरोनाका बिरामीका लागि तीनवटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जाकनारी दिए। उनका अनुसार

काठमाडौं- कोरोना सङ्क्रमणले विश्वव्यापी महामारीको अवस्था आएपछि नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सरकारले कोरोनाको उच्च जोखिम हुने भन्दै सर्वसाधारणलाई चलचित्र भवनमा नजान आह्वान गरेको छ ।

काठमाडौँ- सरकारले चैत ६ गतेबाट सुरू हुने भनिएको एसईई परीक्षा सार्ने तयारी गरेको छ । चौतर्फी बिरोध र कोरोना सङ्क्रमणको जोखिम बढेकाले यस वर्षको एसईई परीक्षा सार्ने तयारी गरिएको हो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. चुरोट \ सुर्ती नखाने । २. फलफुल र सागसब्जी धेरै खाने । ३. नियमित ब्यायाम गर्ने । ४. वजन सन्तुलित राख्ने । ५. रक्सी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना भएका छन्। आज बिहान प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन्। उनी पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल भर्ना भएको

काठामाडौं- घरबहाल सरोकार महासंघ नेपालले घरभाडामा घरबेटीहरुले ब्रह्मलुट मच्चाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेको छ। संघले कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न सरकारसँग माग समेत गरेको छ। घरभाडामा घरबेटीहरुले

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ। कम्तीमा ८० जना भाइरसबाट संक्रमित छन्। यस्तैमा उत्तर प्रदेशमा एक युवती कोरोना भाइरसको परीक्षणका लागि अस्पताल पुग्दा त्यहाँका डाक्टरहरु भागाभाग

काठमाडौं- आदरभाव व्यक्त गर्ने विशिष्ट संस्कार नमस्कार हो । अहिले यसकै चर्चा छ । कोरोना सङ्क्रमणले विश्वव्यापी आतंक मच्चाइरहेको छ। यसैको कारणले हजारौं मानिसले ज्यान गुमाएका छन् । एक प्रकारको

काठमाडौं- पूर्व मिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने भएकी छन् । यसअघि पनि उनको पटक पटक सम्बन्ध विच्छेद गर्ने हल्ला चलिरहेको थियो । खड्गीले विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको