हिमालपोस्ट, Author at Himal Post - Page 1166 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

खोप पत्ता नलागेसम्म लकडाउन !

एजेन्सी- बेलायती महामारीविद्‌ निल फेरगुसनले नोभेल कोरोना भाइरसविरुद्धको खोप पत्ता नलागेसम्म बेलायतमा सामाजिक दूरी कायमको प्रावधान लागु गरिनुपर्ने बताएका छन् । कोरोना भाइरसको विषयमा सरकारलाई सल्लाह प्रदान गर्दै आएका फेरगुसन

अमेरिका विश्वकै ठूलो अर्थतन्त्र हो, अब नयाँ प्याकेज घोषणा हुन्छ: डोनाल्ड ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे

के कोरोना भाइरस प्रयोगशालामा बनाइएको हो ? यसो भन्छ चीन

एजेन्सी- अमेरिकाको संचार माध्यम केबल न्युज नेटवर्क ‘सीएनएन’ले बिहीबार कोरोना भाइरस ‘कोभिड १९’ चीनको प्रयोगशालामा निर्माण भएको उल्लेख गरेको थियो। अमेरिकी अनुसन्धानकर्तालाई उदृतगर्दै सीएनएनले कोरोना भाइरस चीनको माछा बजारमा नभएर

कञ्चनपुरमा राहतको नाममा कुहिएको चामल: गरिबमाथि मजाक

कञ्चनपुरको भीमदत्त नगरपालिकाकाे १० नम्बर वडा कार्यालयले राहतमा कुहिएकाे चामल वितरण गरेको छ । भीमदत्त नगरपालिका– १० सरस्वती टोलका बासिन्दाले वडा कार्यालयले कुहिएकाे चामल दिएकाे गुनासाे गरेका छन् । सरस्वती

प्रहरीलाई नटेरेपछि सेना परिचालन गरियो

लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सडकमा सेना खटाएको छ। रुपन्देही सदरमुकाम भैरहवामा लकडाउनको उल्लङ्घन गरेर सडकमा यत्रतत्र हिड्न थालेपछि सेनाको सहयोग लिएको

‘देश संकटमा भएको बेला सरकारको काम कार्यकर्तालाई जागिर खुवाउने हो ?’

काठमाडौं- नेपाली कांग्रेसले सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर कोरोना भाइरसको महामारीबीच पनि कार्यकर्तालाई विभिन्न आयोगमा भर्ती गरेर जागिर खुवाउन सक्रिय रहेकाे भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले

कतारमा नेपालीहरूको बेहाल: कोरोना जाँच्ने भन्दै जेल हालियो, पानी पनि पाएनन्

काठमाडौं – कतारमा रहेका नेपालीहरुलाई गैरकानुनी रुपमा कामबाट निकालिएको छ । कोरोना भाइरसको परीक्षणका लागि भन्दै नियन्त्रणमा लिएर दर्जनौं प्रवासी कामदारहरुलाई कामबाट निकालिएको हो । एम्नेस्टी इन्टरनेसनलले मार्चमा नेपालका २०

डाक्टर कुट्न लगाउने डीएसपी जिम्मेवारीबाट हटाइए

काठमाडौँ- महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी

बूढानीलकण्ठकी एक महिलामा पनि भेटियो कोरोना पोजेटिभ

काठमाडौं- एक महिनाअघि इटालीबाट स्वदेश फर्किएकी काठमाडौंकी एक महिलाको र्‍यापिड डाइग्नस्टिक टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ । चैत ४ गते इटालीबाट आएकी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ की ती महिलाको र्‍यापिड टेस्टमा

आज चट्याङ र चर्को हावाहुरीको सम्भावना, ज्यान जोगाउन आग्रह

काठमाडौं- आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं

भारतले दिनेभयो बेलायतलाई सहयोग

काठमाडौं– कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलायतलाई भारतले ३० लाख पारासिटामोल उपलब्ध गराउने भएको छ । बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई ३० लाख

चीनमा कोरोना अस्पताल बन्द, अमेरिकामा २८ हजार बढीको मृत्यु

एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या विश्वभर २० लाख नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विश्वभर यो भाइरसबाट २० लाख ६० हजारभन्दा बढी संक्रमित